यी पुरानो नोटको मुल्य अहिले १० लाख भन्दा पनि बढी !

गोर्खाली खबर

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे ।अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr । यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । ”

यी पुराना नेपाली नोटको मूल्य अहिले १० लाख भन्दा बढी, यसरि बेच्नुहोस र छिनभरमै लाखौ कमाउनुहोसहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।

यो पनि:न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले हालै उक्त टिभी छाडेका छन्।केहि नयाँ र परिस्कृत भर्जन सहित सोही कार्यक्रम अन्य टिभीबाट ल्याउने रवीको तयारी छ।

रविले न्युज २४ टिभी छाडेको र फेरि छिट्टै सोही कार्यक्रम लिएर आउने भन्दै शनिबार सामाजिक सञ्जालबाट ‘सिधाकुरा जनतासँग’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन्।यसैबीच, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रशारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ। भिडियो हेर्नुहोस:

रवि लामिछाने बिनानै उक्त कार्यक्रम टेलिभिजनबाट प्रसारण हुने सो टिभीले जनाएको छ।रविले टिभी छाडेर गएपनि कार्यक्रम लगेर जान नसक्ने र सो कुरा टिभीको सम्पत्ति भएको टेलिभिजन व्यवस्थापनले जनाएको छ।

रवि लामिछाने र उनी कार्यरत न्युज २४ टिभी बीच ‘सिधा कुरा जनतासँग’को कपिराइटको विवाद देखिएपछि उक्त कुरा अब कानुनी लडाईमा लग्ने दुवै पक्षको तयारी छ।न्युज २४ टिभीकै पूर्व पत्रकार प्रेम बाँनियाले फेसबुकमा स्टाटस लेख्दै कपिराइटको विवाद देखिएको भन्दै दुःख व्यक्त गरेका छन्।

बाँनिया न्युज २४ टिभीमा कार्यरत छँदा चर्चित कार्यक्रम ‘पावर न्युज’का प्रस्तोता थिए। उनी हाल अमेरिकामा छन्। उनले टिभी छाडेर गएपछि सो कार्यक्रम न्युज २४ टिभीमै अन्य प्रस्तोताले सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस