चिकित्सकहरु नै अचम्ममा परे जब बिरलोले आफ्नो बिरामी बच्चालाई अस्पताल पुर्‍यायो

गोर्खाली खबर

इस्तानबुल, टर्कीको एक रोचक र अनौठो घटना सार्वजनिक भएको छ। बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले दिएको जानकारी अनुसार एक बिरालोले आफ्नो बिरामी बच्चा इ’स्तानबुलको अस्पतालमा पुर्‍याएको थियो ।

बिरामी मान्छेलाई उपचार गर्ने स्थानमा बिरालोले स्वास्थ्य अवस्था बि’ग्रिएको बच्चा बिरालो बोकेर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहरु नै अचम्मा परेका थिए गत अप्रिल २७ मा ट्वीटमा सार्वजनिक भएको तस्बिरहरुमा बिरालोले अस्पताल भित्रै बिरालो बो’केर पुर्याएको देख्न सकिन्छ।

ट्वीटरको एक क्या’म्सनमा भनिएको छ, ‘आज अस्पतालको आ’पत’कालीन कक्षमा रहँदा एक बिरालोले आफ्नो बि’रामी बच्चा बोकेर ल्यायो।’ समाचारहरुका अनुसार अस्पतालमा एक पशु डाक्टर पुगेका थिए।

जसले बि’रामी बच्चा बिरालोको उपचार गरेका थिए । यतिबेला आमा बिरालो र सानो बच्चा बिरालोको अवस्था सामान्य भएको बताइएको छ। मानिसहरुले यस भाइरल बनिरहेको तस्बिरहरु सेयर गर्दै यस तस्बिरले आमाको मायाको झल्को दिने बताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस