४५ किलोको अ,ण्ड’कोषका यि पुरुषको जीवन नै धरापमा पर्यो (फोटोफिचर)

गोर्खाली खबर

एजेन्सी । तपाई हामी सामान्य अवस्थाका पुरुषको अ, ण्ड कोष हामीलाई सामान्य लागेपनि अमेरिकाको मिसिगनका ३९ वर्षीय ड्यान नामका पुरुषको अ, ण्ड कोष निरन्तर बढेर ४५ किलो पुगेपछि उनले तनावको जिन्दगी बाँचीरहेका छन् ।

जसका कारण उनलाई दैनिक जीवनमा साह्रै कठिनाइ भैरहेको छ । निरन्तर बढिरहेका अ, ण्ड कोषले उनलाई हिड्न र उठ्न बस्न समेत कठिनाइ हुन्छ । आफ्नो उपचारमा ठूलो रकम खर्च हुने भएका कारण उनले सहयोगका लागी अपिल गरिरहेका छन् ।

विश्वकै अनौठो स्थान जहाँ मुसा पनि मानिसको साथी बनेर सँगै दिन बिताउँछ

एजेन्सी । अमेरिकाको सन फ्रान्सिस्कोमा मुसाले सानदारका साथ हिँड्न पाउँछ । अझ त्यतिमात्रै होइन त्यहाँ मुसालाई मानिसको निकै घनिष्ट मित्र मानिन्छ । त्यहाँको रेट्टी र्याटस् भन्ने संस्थाले अभियान नै चलाएर मुसालाई सही तरिकाले पाल्न समेत आब्हान गरेको छ ।

मुसा पाल्न चाहाने त्यहाँ जम्मा ५० डलर खर्च गरे पुग्छ । जुन मुसासँग मानिस साथी बन्न सक्ने समेत उक्त संस्थाले उल्लेख गरेको छ । मानिससंग यति घनिष्ट सम्वन्ध हुने मुसा द ब्लाक र्याट हो । यो मुसा हेर्दा पनि अति आकर्षक छ ।

प्रतिक्रिया दिनुहोस