पेन्सनको पैसा पाउन व’र्षौँसम्म आमाको मृ’त शरीर फ्रि’जमा

गोर्खाली खबर

भारतीय पु’लिसले आफ्नी आमाको ‘श’व तीन वर्षसम्म फ्रि’जरमा राख्ने यु’वकलाई गि’रफ्तार गरेको छ । आ’रोपी शु’भब्रत म’जुम्दरले के’मिकलको प्रयोग गरि आमाको श’वलाई यतिका व’र्षसम्म फ्रि’जमा सु’रक्षित राखेको को’लकता पु’लिसले जनाएको छ । उनले आमाको पे’न्सन भत्ता पाउनका लागि त्यसरी शरीर बचाएर राखेको आ’शंका गरिएकाले पु’लिसले यसबारे अ’नुसन्धान गरिरहेको बताएको छ ।

अ’र्कोतर्फ पु’नर्जन्ममा विश्वास गर्ने हुनाले पनि अ’न्धविश्वासका का’रण उनले त्यस्तो गरेको हुन सक्ने बताइएको छ । उनको घर छा’नबीनका क्रममा पु’नर्जन्म स’म्बन्धि विभिन्न सामग्री फेला परेकाले पनि शं’का गरिएको पु’लिसको भनाइ छ । एक अन्जान व्यक्तिले फोन गरि शं’कास्पद गति’विधिबारे खबर गरेपछि पु’लिसले म’जुम्दरको घ’रको त’लासी लिएको थियो ।

त्यसै क्र’ममा कोठामै रहेको एउटा ठूलो फ्रि’जरभित्र महिलाको श’व फेला पारेपछि पुलि’सको टो’ली आ’श्चर्यमा परेको बताइएको छ । यसका साथै अन्य थुप्रै भाँ’डामा विभिन्न अ’ङ्गहरु पनि त्यसरी नै के’मिकलको प्रयोगले सं’रक्षण गरि राखिएको पुलिसले जानकारी दिएको हो ।

उनी छाला टे’क्नोलोजिस्टका रुपमा काम गर्ने गरेकाले नै उ’नीसँग श’व कु’हिनबाट बचाउने के’मिकलहरुको स’हज प’हुँच रहेको बताइएको छ । रि’पोर्टका अनुसार उनकी आ’माको मृत्यु २०१५ मा भएको थियो तर प’रिवारले उनलाई न’जलाउने नि’र्णय गरेपछि नै म’जुम्दरले उनको मृ’त शरीरलाई आइ’सक्रिम रा’खिने ठूलो फ्रि’जरभित्र लु’काएका थिए ।

अ’नुसन्धानकै क्रममा उनका आ’माबुवा दुवैको मा’सिक पे’न्सन आउने गरेको पत्ता लागेको थियो र व्य’क्तिको मृ’त्युपछि सो पेन्सन सेवा ब’न्द हुने गरेको छ । तर म’जुम्दरकी आमाको मृ’त्यु भएको तीन वर्षपछि पनि उनको अ’काउन्टबाट निरन्तर पैसा नि’कालिने गरिएको पा’इएको थियो । म’जुम्दरले डे’बिट का’र्डको प्रयोग गरि पै’सा नि’काल्ने गरेको पु’लिसको भनाइ छ । अहिले उनका पि’तालाई समेत सो’धपुछका लागि पु’लिसथाना ल’गिएको बताइएको छ । बीबीसी

यो पनि पढ्नुहोस:

काठमाडौं, नेपालीको पनि श्रम ग’न्तव्य सं’युक्त अरब इ’मिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अ’ब्बल’ विदेशी ना’गरिकलाई ना’गरिकता दिने भएको छ। आ’बुधाबीबाट प्र’काशन हुने प’त्रिका ‘द ने’सनल’का अ’नुसार खा’स क्षेत्र’का वि’शेषज्ञ वि’देशी ना’गरिकलाई यू’एई स’रकारले ना’गरिकता दिने का’नुन बनाएको हो।

को’रोना म’हामारी र ते’लको मूल्य ओ’रालो ला’गेका का’रण ह’जारौंको सं’ख्यामा वि’देशी ना’गरिकले आ’फ्नो मु’लुक छा’डेर हिँ’डेपछि यू’एई सर’कारले वि’देशीलाई पनि ना’गरिकता दिने नयाँ व्य’वस्था ल्याएको हो। यू’एईका उ’पराष्ट्रपति एवं शा’सक शेख मो’हम्मद बिन रसिद अल म’कतुमले भनेका छन्, ‘ल’गानीकर्ता, डा’क्टर, इ’न्जिनियर, क’लाकारलगायतका क्ष’मतावन् व्य’क्तिहरुलाई यू’एईको ना’गरिकता दिइने छ।’

‘साथै ती व्य’क्ति तथा ति’नको परि’वारका स’दस्यले दो’होरो ना’गरिकतासमेत रा’ख्न पाउने उनले ब’ताएका छन्। बी’बीसीका अनु’सार यू’एईको ना’गरिकताका लागि अ’लग्गै आ’वेदन दि’नुपर्दै। त्यसका लागि यू’एईका शा’ही परिवार र स’रकारी अ’धिकारीले ना’गरिकता दिइने वि’देशी नाग’रिकको ना’मावली तयार पा’र्नेछन् भने अन्तिम नि’र्णय म’न्त्रिपरिषदले गर्नेछ।

प्रतिक्रिया दिनुहोस