यी राशिका युवतीः जसले भेट्छन असिमित प्रेम गर्ने धनवान श्रीमान

गोर्खाली खबर

हरेक युवतीको चाहना हुन्छ आफ्नो प्रेमी धनि र समझदार होस। तर सबैको चाहाना कहाँ पुरा हुन्छ र ?बिवाहको उमेरसँगै आफ्नो श्रीमान कस्तो पर्छ भन्ने कौतुहलता सबै युवतीलाई हुने गर्छ। यो स्वभाबिकै पनि हो।ज्योतिष शास्त्रअनुसार केहि राशिका युवतीको श्रीमान माया गर्ने, बुद्धिमानी तथा सम्पन्नशाली पर्ने मान्यता छ।

मेष राशी=मेष राशीका युवतीलाई धेरै सम्पतीको धनी श्रीमान मिल्ने गर्छ। यस राशिका युवतीहरु आफ्नो वैवाहरिक जीवनमा श्रीमानसँग सदा खुशी रहने गर्छन्।

वृष राशी=बृष राशिका युवतीलाई समझदार पति मिल्ने गर्छ। साथे समझदार पति मिल्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। यस राशिका युवतीहरुलाई राम्रै धनवान पति मिल्ने गर्छ।

वृष राशी=मिथुन राशी हुने युवतीलाई व्यवसायी पति मिल्ने हुन्छ। मिथुन राशी भएका युवतीहरुलाई। आर्थिक रुपमा मात्र नभई बुद्धिमानी रुपमा सम्पन्न भएको श्रीमान मिल्ने ज्योतिष शास्त्रिय मान्यता छ।

कर्कट राशी=कर्कट राशी हुने युवतीलाई धनवान मात्र नभइ रंग-रूपको धनि मिल्ने सम्भावना अधिक रहने गर्छ।राम्रो जागिर भएको पति मिल्ने समेत गर्छ।

सिंह राशी=सिंह राशी हुने युवतीलाई धेरै धनवान मात्र नभइ शिपवान भएको पति मिल्ने गर्छ। प्रविधिमा ज्ञान भएको पति मिल्ने हुँदा यस राशिका युवतीहरुलाई कहिले पनि आर्थिक अभाव झेल्ने छैनन्।

कन्या राशी=कन्या राशी हुने युवतीलाई सुन्दर साथै गुणवान पति मिल्ने हुन्छ। यस राशिका युवतीहरुका पती खास गरेर विवाह पछि सम्पन्नशाली बन्ने छन्।

प्रतिक्रिया दिनुहोस