लसुनलाई आफ्नो पकेटमा राख्नुहोस्, आफै देख्नुहुनेछ चमत्कार

गोर्खाली खबर

हर कोहीको चाहना हुन्छ आफ्नो भाग्यले सबै काममा साथ देओस्। सधै सबै कुरा राम्रो होओस्। तर कुनै समय सोचे जस्तो हुँदैन्। जसको भाग्य सधै उसको साथ हुने गर्दछन्, त्यो मानिसले सधै निकै मेहनत गर्दछ।

तर मेहनतपछि पनि तपाईको भाग्यले तपाईलाई साथ दिएको छैन् भने आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, जसको प्रयोगबाट तपाईको भाग्य चम्किने गर्दछ। एउटा सानो चीजले तपाईको भाग्यनै परिवर्तन गरिदिन सक्छ, त्यो कुरा जो कोहीलाई थाहा नहुन सक्छ।

आज हामी कुरा गरिरहेका छौँ लसुनको, जुन शुभ कार्यमा खान वर्जित गरिएको छ, तर यसले तपाईलाई कयौँ लाभ दिने गर्दछ। आज हामी तपाईलाई शुभ कार्यमा वर्जित गरिएको यसै लसुनको प्रयोगबाट कसरी भाग्य चम्काउने भन्ने बारे जानकारी दिदैछौँ।

१) लसुनलाई पकेटमा राख्नु निकै शुभ मानिने गरिन्छ। त्यसैले कयौँ मानिस सौभाग्यका लागि लसुनलाई आफ्नो खल्तीमा राख्ने गर्दछन्।२) लसुनलाई सुत्नुअघि सिरानी मूनी र कतै जाँदा पकेटमा राख्दा आसपासको सकारात्मक उर्जा संचार हुने गर्दछ। लसुनले नकारात्मक उर्जा नष्ट गर्ने गर्दछ।

३) कुनै व्यक्ति लसुनको प्रयोग धूपदान र भाडा सफा गर्नका लागि प्रयोग गर्ने गर्दछन्। किनकी यसबाट नकारात्मक शक्ति हटोस्।४) सुत्नुअघि आफ्नो सिरानी मूनी लसुन राखेर सुत्नुहोस्। यसले तपाईलाई राम्रो निद्रा र नराम्रो सपना हटाउन सहयोग गर्दछ।

प्रतिक्रिया दिनुहोस