(अचम्मको तथ्य)विवाहपछि महिलाहरूले गरगहना लगाउँदा हुन्छ यस्ता फाइदाहरू

गोर्खाली खबर

बिहेपछि महिलाहरु गहनाको साथसाथै श्रृंगार गर्छन् । गहना लगाउदा बेहुलीलाई सुन्दर देखिन्छ। तर के तपाईलाई थाहा छ गहना लगाउदा महिलालाई सुन्दर देखिनुको साथसाथै स्वास्थ्य लाभ पनि हुन्छ। मंगलसूत्र र टिका लगाउनाले स्वास्थ्य लाभ हुन्छ। मंगलसूत्रले महिलाको हाई ब्लड प्रेशर लेभललाई पनि कंट्रोल गर्छ। थाहा पाउनुहोस् गहना लगाउदा हुने स्वास्थ्य लाभ।

मंगलसूत्र=नयाँ बिहे भएपछि महिला मंगलसूत्र र नेकलेस लगाउछन्। मंगलसूत्र लगाएर महिला सुन्दर देखिन्छिन्। मंगलसूत्र लगाउनाले शरीरको ब्लड प्रेशर कन्ट्रोल रहन्छ । मंगलसूत्र लगाउनाले महिला मानसिक रुपले बलियो हुन्छन्।निधारमा टिका=बिहेको दिन महिलाले सुन्दर लुकको लागि निधारमा टिका लगाउनुपर्छ। निधारमा टिका लगाउनाले मन शान्त रहन्छ ।

झुम्का=विवाहित महिलाले कानमा झुम्का लगाउछन्। झुम्का लगाउनाले सुन्दरता बढ्छ। यसका साथै कानमा झुम्का लगाउनाले कान सम्बन्धि समस्या कम हुन्छ।सिन्दुर=बिहेपछि महिला सिन्दुर लगाउछन्। रातो सिन्दुर लगाउनाले थाहा हुन्छ कि महिला विवाहित हो। सिन्दुर लगाउनाले इनर्जी र सकारात्मक ऊर्जा मिल्छ।

औँठी=बिहेभन्दा पहिला इन्गेजमेन्टको क्रममा केटाले केटिलाई र केटिले केटालाई औँठी लगाउछन्। एकअर्कालाई औँठी लगाउनाले एकअर्कामा माया बढ्छ।नथी=नथी लगाउनाले हरेक महिलालाई सुन्दर देखिन्छ। नथी लगाउनाले महिनावारी सम्बन्धि समस्या टाढा हुन्छ। नाकमा फुली वा नथी लगाउनाले महिलाको स्वास्थ्य सधैँ राम्रो हुन्छ।

चुरा=बिहे भएपछि महिलाको हात कहिले खाली हुँदैन । महिला सधैँ हातमा चुरा लगाउछन्। हातमा चुरा लगाउनाले ब्लड सर्कुलेशन राम्रोसँग हुन्छ। चुरा लगाउनाले हार्मोन सन्तुलित रहन्छ र शरीरको थकावट टाढा हुन्छ।

टिका=बिहे भएपछि महिला टिका लगाउछन्। टिका लगाउनाले महिलामा इनर्जी बनिरहन्छ। टिका लगाउनाले महिला सुन्दर देखिन्छ।कम्मरबन्द=महिला सुन्दर देख्न्को लागि कम्मरबन्द लगाउछन्। कम्मरबन्द लगाउनाले पेटको मोटापन कम हुन्छ। कम्मरबन्द लगाउनाले फिगर मेन्टेन रहन्छ।

प्रतिक्रिया दिनुहोस