सोच्नै नसकिने गरी आज यस्ताे भयो सुनको मुल्य, हेर्नुहोस् बिवरण

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य यथावत छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य आज पनि तोलाको ९२ हजार १०० कायम भएको छ ।यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

नयाँ प्रकारको को-रोना भाइरस फैलिएपछि यि मुलुकहरुमा अझ क`डा लकडाउन गरिदैँ(विवरण सहित) । नयाँ प्रजातिको को` रोना कहरका कारण युरोपेली मुलुकहरुमा झन क`डा लकडाउन जारी गरिएकाे छ ।

बिषेशगरी युरोपका पनि ब्राजिल, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल र बेलायतमा क`डा लकडाउन जारी भएको हो । लकडाउन जारी गरिएप पछि ती सबै मुलुकहरुमा होटल, रेस्टुरेन्ट, हजाम, खेलकुद लगायतका क्रियाकलाप गर्न प्रतिबन्ध गरिएको छ भने पसल र सार्वजनिक स्थानहरुमा चहलपह गर्न क`डा प्रतिबन्ध गरिएको छ ।

युरोपका केही मुलुकका सु`ला स्क`था`नमा भने बिद्यालय संचालन गरिएको छ तर केही को- रोना जोखिम मानिएका क्षेत्रका बजारका बार, रेस्टुरेन्ट, थिएटर, सिनेमाघर जस्ता मानिसहरु भेला हुने स्थानहरुमा लकडाउन क`डा पारिएको छ ।

साथसाथै को- रोना भाइरस नियन्त्रणका लागि विभिन्न तरिका समेत अपनाइदै गरिएको युरोपीयन मुलुकहरुले जनाउदै आएकाे छ । कतिपय मुलुकहरुले फेब्रुअरीसम्म लकडाउन गर्ने निर्णयमा पुगेका छन् भने कतिपय मुलुकहरु लामो समयसम्म नै लकडाउन गर्ने योजनामा रहेका बताउदै आएका छन् । कतिपय देशका नागरिकहरु लकडाउनको बिरोधमा प्रदर्शन गर्न थालेका छन् ।

कतिपय मुलुकहरुले आफ्ना नागरिकहरुलाई का- रोना भाइरसबिरुद्धको खोप पनि दिइरहेका छन् । जसमा बेलालयतले आफ्ना ७० प्रतिशत भन्दा बढि नागरिकहरुलाई खोप दिइसकेको दावी गरिसकेकाे छ ।

याे पनि, लामाे समयकाे अन्तरालपछि आज माग १६ गते सुनकाे भाउ स्थिर, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ । आज साताकाे अन्तिम दिन शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा सामान्य बृद्धि भएर शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ

प्रतिक्रिया दिनुहोस