चलाखीपूर्ण तरिकाले ह’ति’या’र धा’री लुटेरालाई एक महिलाले यौ’ न क्रि डा गरेर पुलिस न आउदा सम्म अल्झाईन

गोर्खाली खबर

काठमाडौं। एक जना महिलाले पैसा लु’ट्न आएका ब्यक्तिलाई चलाखीपूर्ण तरिकाले प्रहरीको जिम्मा लगाएकी छन् । ह ‘ति यारसहित आएका उनीहरुसंग भिड्ने साहस उनीसंग थिएन । त्यसैले उनले अनौठो जुक्ति अपनाईन् । जसका कारण अहिले ति लु’टेरा प्रहरी थुनामा पुगेका छन् ।

स्लोभाकियाको ब्रातिस्लाभामा रहेको एक पेट्रोल पम्पमा एक जना २४ वर्षका युवक ह’तियार सहित आए । उनी त्यहाँ पैसा लुट्न आएका थिए । ति युवकले प्ट्रोल पम्पमा रहेका अर्का युवक माथि जाइलागे ।

उनी पम्पको भवनमा रहेको पछाडीको ढोकावाट वाहिर भागे । त्यती नै बेला एक युवती आइन् । पेट्रोल स्टेशनमा ह’तियारसहित आएका लु’टेराले त्यहाँका कर्मचारीलाई त’र्साए’र पैसा माग्दै गरेका २४ वर्षका लु’टेरालाई उनले मु’ख मै’थुन गर्न लागिन् ।

टिएएसआर समाचार एजेन्सीलाई उद्धृत गर्दै द सनले लेखेअनुसार लगत्तै एक र ह स्यमय महिला पछाडिको ढोकाबाट आइन् । ती महिलाले २४ वर्षका ती लु’टेरासँग मु’ख’मै’थुन गर्न थालिन् ।

त्यही बेला उनै सहयोगीले प्रहरीलाई बोलाए । ति लु’टेरा युवक यति मग्न भएकी प्रहरी आउँदा उनै युवतीसंग न’ ग्न अ वस्थामा भुइमा सु’ ति रहेका भेटिएका थिए । तत्काल प्रहरीले उनलाई प’क्राउ गर्यो । ती महिला चेक रिपब्लिककी ३५ वर्षकी सोना भएको बताइएको छ । बाँकी विवरण खुल्न सकेको छैन ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

प्रतिक्रिया दिनुहोस