छोरी अब मेरो मृ’त्यु छिटो हुदै छ भन्दै बाबुले गरे अन्तिममा १६ महिनाकी छोरीको विवाह, भावुक बनाउने तस्विरहरू

गोर्खाली खबर

काठमाडौं – विश्वमा बिभिन्न अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कुनै यस्ता घटना हुन्छन् जुन पत्याउन मुस्कील पर्छ तर सत्य हुन्छन् । यस्तै लण्डनमा एक अनौठो घटना घटेको छ ।

लण्डनमा आफ्नै बुबाले १६ महिनाकी छोरीको विवाह गरिदिएका छन् । सुन्दा पनि अनौठो लाग्ने एन्डी बनार्ड नाम गरेका पिताले १६ महिनाकी छोरीको विवाह गरे लगत्तै तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भएका छन् । सायद जो कोहिलाई पनि सुन्दा अचम्म लाग्न सक्छ ।

आफुलाई ब्रेन क्यान्सर र मिर्गोलामा क्यान्सर भएका कारण ति पिताले आफ्नी जम्मा १६ महिनाकी छोरीको विवाह गर्ने निर्णय गरेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् ।

बाबु एन्डीलाई गम्भिर प्रकृतिको क्यान्सर देखिएपछि आँफु मृ/त्युको मुखमा पुगेको भन्दै छोरीको विवाह आफ्नै हातले गरिदिने इच्छा पुरा गर्नका लागी यस्तो कदम चालेको उनले बताए । एन्डीले भने मेरो कुनै समय पनि मृ/त्यु हुन सक्छ त्यसै कारण म १६ महिनाकी छोरीको विवाह गर्ने निश्कर्षमा पुगे ।

डाक्टरहरुले अब निको नहुने संकेत गरेसंगै बुबा आमाले घरमा ल्याएर पापीसँग केही रमाइला क्षण बिताउने निधो गरेर कहिल्यै नबिर्सने गरी विवाह गरिदिने योजना बनाएका थिए । एन्डीले छोरीको विवाह गर्ने सोच बनाएकोले त्यहि सोच पुरा गर्न यो वैवाहिक कार्यक्रम राखेको बताए । अन्य मानिसहरुले पनि छोरीको सम्झना गरुन भनेर रमाइलो गरिदिएको पापीको परिवारले जनाएको छ ।

यो पनिपढ़नु होस:काठमाडौ । आफ्नो अपमान भयो न्याय चाहियो भन्दै प्रहरी कार्यालयमा पुगेकी नायिका सुष्मा कार्कीले युट्युवर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका वि’रुद्ध उजुरी दिएकी छन् । उनी आफ्ना अभिब्यक्तिका कारण पनि प्राय चर्चित रहन्छिन् । मंगलवार उत्सव र आरतीसंगको विवादका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।

उत्सव र आरतीले आफुलाई दु’ब्र्य’वहार गरेको भन्दै उनी न्याय खोज्न प्रहरी कार्यालय पुगेकी हुन् । नायिका सुष्मा कार्कीेमाथि काठमाण्डौको लण्डन पब क्याफेमा यस्तो घटना भएको थियो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आ’रोप कार्कीको छ ।

नायिका सुष्मा कार्कीले घटनाको भिडियो रेकर्ड समेत भएको बताएकी छन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ । ’नायिका स्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी छ । शुष्मा प्रहरी कार्यालय पुगेपछि यता युट्युवर रसाइलीले पनि प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै शुष्माले जातिय अपमान हुने शब्द प्रयोग गरेर आफुलाई गा’ली गरेका कारण आरतीले एक झा’पड लगाएको स्वीकार गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गा’ली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गा’ली गर्नुभयो, रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दु’र्व्य’वहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दु’र्व्य’वहार गरेपछि आरती जीले एक झापड हा’न्नु भएको हो।’

प्रतिक्रिया दिनुहोस