बन्द गराउदै हिँडेका पूर्व मन्त्री रामचन्द्र झाको टाउकोमा प्रहरीको लाठी

आज घोषित आम ह’ड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरी बीच जनकपुरमा झ’ड प भएको छ ।

झ’ड पमा प्रहरीको ला’ठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फु’टेको छ ।

बन्दकारीले गाडीमा तो’डफो ड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट र’गत बग्न थालेपछि झालाई कार्य कर्ताहरुले लगेका थिए ।

केही आ’न्दोलनकारीलाई प्रहरीले प’क्रा उ गरे पनि संख्या एकीन भएको छैन । झ’डपमा परी प्रहरी जवान लालबाबु राय पनि घा’इते भएका छन् ।

यस्तै, प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ ।

पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम ह’ड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झ’डप भएको हो। झ’डपका क्रममा केही गाडीमा समेत तोडफो डसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस