यो चन्द्र शमशेरकी पत्नीलाई नुहाउन बनाएको ढुंगाको ‘बाथ टप’ हो…

भारतको सिक्किम देखी नेपाल अनी भारत कै काङडा सम्मको ऐतिहासिक भिडियो बनाउदा ढुङ्गामा खोपेर बनाइएकाे ‘ढुङे डुड’ फेला परेको छ । अहिले यी ढुङ्गा समाजिक संजालमा भाइरल बनेका छन् ।

– सिन्धुली गढी नजिक फेला परेको यसलाई स्थानियले ‘श्री ३ चन्द्र सम्सेर राणाको श्रीमती लाई सिन्धुली आउँदा नुहाउन बनायको बाथ टप’ भन्छन्।

– चितवनको सोमेसोर गढी नजिक रहेको अर्को ‘ढुङे दुड’ यसलाई महाभारत हो कि रामायाणको युद्धसँग जोडेर समुन्द्र उर्लिदा देवताले चडेका ढुङे डुंगा उछिट्टियर सोमेसोर नजिक आइपुगेको रे ।

बास्तिबक्ता के हो भने उस् बखत धर्म कर्म को लागि जङली जनवर-चरालाई पानी खुवाउनको लागि ति डुड बनायका थिय। गुठी राखेर कुनै परिवार अथवा ब्यक्तीले ति ढुङे डुड मा पानी भर्थे। अनी जनावर र चरा चुरुङी ले पानी खान्थे।श्री ३ चन्द्र सम्सेर राणाको श्रीमती लाई सिन्धुली आउँदा नुहाउन बनायको बाथ टप

चितवनको सोमेसोर गढी नजिक रहेको अर्को ढुङे दुड,चितवनको सोमेसोर गढी नजिक रहेको अर्को ढुङे दुड, –डा. बस्न्यातको फेसबुकबाट लिइएको

प्रतिक्रिया दिनुहोस