घरबाट निकल्नुभन्दा अगाडि गर्नुहोस् यी ३ काम, सँधै दिनेछ किस्मतले साथ !

काठमाडौँ । हामी सबै हरेक दिन आफ्नो कामले घरबाट निक्लने गर्दछौ । मनमा एक इच्छा हुन्छ कि दिनभर गरेको काम घर फर्कदा सम्म सफल भओस् । र पुरा दिन शान्त मानसिकमा बितोस् । तर यस्तो सोचे जस्तो हाम्रो जिन्दगीमा कहिल्यै पनि हुँदैन । आउँनुहोस् जानौँ घरबाट निकल्नुभन्दा पहिला यस्तो के गरौ कि हाम्रो पुरा दिन सफलतादायक र खुशीले जाओस् ।

जहिलेपनि कुनै पनि शुभकार्यमा जानको लागी निस्कनु भएको समयमा सबैभन्दा पहिला ‘श्री गणेशाय नमस्’ बोल्नुहोस् र विपरीत दिशामा चार पाइला चाल्नुहोस् तपाई जुन कार्य गर्न जानुभएको हुन्छ त्यो जरुर सफल बन्नेछ ।

घरबाट निकल्ने समयमा गुड खानुहोस् वा थोरै पानी पिउनुहोस्, यसो गर्नाले कार्यमा सफलता मिल्नेछ ।घरको ढोका बाहिर रातो खुर्सानी को दाना छर्दिनुहोस् र त्यसमा नै टेकेर बाहिर निस्कनुहोस् र फर्केर हेर्ने काम नगर्नुहोला त्यसो गर्नाले तपाईको बिग्रेको कार्य सफल हुनेछ ।

समाजमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले पस्किने क्रममा नेपाली समाजमा भेटिएका विभिन्न पीडाका कथाहरू यहाँहरूले भिडियो मार्फत हेरिरहनु भएकै छ। नेपाली समाजमा अझै पनि जरो गाडेर बसेकाे चेलीबेटी बेचबिखनले कहिल्यै समाधान पाउन सकेकाे छैन । पुर्खाैदेखि अशिक्षित महिलाहरूलाइ विभिन्न प्रलोभनमा पारेर विवाह गर्ने र भारत घुम्न लैजाने भन्दै भारतका मुम्बइ तथा दिल्लीका रेडलाइट एरियामा लगेर बेच्ने गरकाे देखिन्छ । कामदारकाे रूपमा जाने वा अन्य कामका लागि जानेहरू यसरी बेचिन थालेकाे पनि शताब्दी नै भैसकेकाे छ ।

कति नेपाली चेलीहरू बेचिएपछि बाध्यतासँग पैठेजोरी खेल्दै उतै रमाउने प्रयासमा हुन्छन् भने कति चेलीहरू भरसक फर्किने कसरी भनेर सोचिरहेका हुन्छन् । यस्तै मुम्बईमा बेचिएकि नेपाली चेली चरिमाया तामाङकाे कथा आजकाे भिडियोमा प्रस्तुत गरिएकाे छ । यतिबेला चरिमाया मुम्बईबाट फर्केपछि नेपालकाे शक्ति समूहमा संगठित भइन भने यतिबेला शक्ति समूहकाे अध्यक्ष पदमा रहेर सँगठन हाँक्ने भएकिछिन ।

गाउँको स्कुलमा ५ कक्षासम्म पढेकि चरिमाया त्यसपछि गाउँघरकाे परिवेशमा अध्ययनले अगाडि बढ्न सकेन र गाउँघरमै खेतीपातीमा ब्यस्त रहनु बाध्यता थियो । बाल्यकालमा यसरी पढन् नपाएकि चरिमायाले गाउँमा प्राैढ शिक्षा सञ्चालन हुँदा सरहरू नभएका बेला पारेर प्राैढ शिक्षा पढाउने समेत गरेकि थिइन । यस्तै उमेर बढ्दै गरेकि चरिमायालाई तरूनी अवस्थामा जङ्गल गएकि बेला एकाएक ४ जना युवाहरूले घेरामा हालेपछि उनलाई ललाई फकाई गरे । तर चरिमाया नमानेपछि उनिहरूले अन्तिम अस्त्र खानेकुरामा बेहाेस हुने कुरा मिसाएर खुवाए ।

त्यसपछि चरिमायाले केहि थाहै पाएनन् । यस्तो अनकण्टार जङ्गलमा यसरी बेहाेस पारेर लैजाने ती युवाहरू एकजना त छिमेकी नै थिए भने हरू चै दलालीहरूकाे समूह नै रहेछन् । एकाएक यस्तो अवस्थामा आएपछि चरिमायालाई बन्द कोठातिर लगियो । केहि थाहै नपाएकि चरिमायाकाे जीवनका अन्य कथा बिस्तार हेर्न र बुझ्नका लागि तलको भिडियो अवस्य हेर्नुहाेस र जनचेतनाका लागि कृपया शेयर गर्न समेत नभुल्नुहाेला ।

प्रतिक्रिया दिनुहोस