यस्ताे एउटा ठाउँ जहाँ साेमबारकाे दिन युवतीहरुमाथि केटाहरुले यस्ताे गर्न सम्म छुट दिईन्छ ! (पूरा हेर्नुहाेस्)

यस्ताे एउटा ठाउँ जहाँ साेमबारकाे दिन युवतीहरुमाथि केटाहरुले यस्ताे गर्न सम्म छुट दिईन्छ ! (पूरा हेर्नुहाेस्) दुनियाँका चलनहरु पनि कस्ता कस्ता हुन्छन् ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्,

जहाँ सोमबारको दिन केटाहरुलाई मनला`ग्दी गर्न सम्म छुट दिने गरिन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा खास सोमबार विशेष विदा हुने गर्दछ।

उक्त दिन युवकहरुले आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् अर्थात ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाउने गर्दछन् । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् ।

यसरी एक अर्कामा पानी छ्प्नाले पा`प पखालिने विश्वास समेत रहेकाे छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।

परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पा`पहरु मेटिन्छन् भन्ने विश्वास रहेदै आएकाे छ ।

तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा वि`वाद र झ`ग`डा पनि हुने गरेको पाइन्छ ।**थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पा`प पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पा`प पखाल्ने परम्परा रहेकाे छ तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् ।

याे पनि, सचिनलाइ गालि गरेर बि`बाद आएपछि समिक्षा अधिकारी रु`दै आइन मिडियामा,कमेन्टको गालिले रातैभर रोए भन्दै माफी मागिन ( हेर्नुहाेस् भिडियाेमा) । गायिका समिक्षा अधिकारी मिडियामा रु`दै आएकी छिन्।** भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेला**

भाइरल बाल कलाकार सचिन परियारको बिषयमा आलोचना गर्दा यो बेला बिमल अधिकारि अत्याधिक बिबादमा परेका छन् । उनले राम्रो संग बोल्न नजान्नेलाइ गायक बनाएर रेकर्ड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गलत व्यक्तिहरुको हाबी भएको भन्दै आ`क्रोशित भएका थिए।सो बिषय संगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन ।

उनि न बोले पनि बिच बिचमा हाँसीरहेकी थिइन सोहि कारण उनि माथी यो बेला दर्शकको आ`क्रोश छ। उनि बिरुद्ध नराम्रो कमेन्ट आएपछि मिडियामा रुदै आएकी हुन्।उनि बिनाकारण गालि गलौज भित्र परेकै कारण पनि यो बेला रु`दै मिडियामा आएकी हुन्।

सधै दर्शककै लागि गीत गएको तर न चाहेको यही बेला भयो भन्दै उनले आफु प्रति आएको सबै कमेन्टले दुखित भएको र अब यो अबस्थाबाट टाढा बस्ने र बोल्दा र हिड्दा बिचार पुर्याएर हिड्ने समेत भनेकी छिन् भने दर्शक संग माफी समेत मागेकी छिन।

प्रतिक्रिया दिनुहोस