पेटका यी संकेतलाई भूलेर पनि हल्कामा नलिनुहाेला, नत्र हुनसक्छ क्यान्सर जस्ताे ख`तरनाक राेग !

पेटका यी संकेतलाई भूलेर पनि हल्कामा नलिनुहाेला, नत्र हुनसक्छ क्यान्सर जस्ताे ख`तरनाक राेग ! क्यान्सर यस्तो रोग हो, जसको नाम सुन्नासाथ जो कोही ड`राउने गर्छन् । क्यान्सर यस्तो रोग हो, जसले शरीरको कुनै पनि अंगमा संक्रमण गर्न सक्छ । जानौँ पेटको क्यान्सरका लक्षणहरु के-के हुन् त ?

पछिल्लो समय मानिसको जीवनशैलीका कारण क्यान्सरको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। पेटको क्यान्सरका शुरुवाती लक्षणलाई सजिलैसँग पहिचान गर्न सकिन्छ ।

पेटको क्यान्सरको लक्षणलाई जति छिटो पहिचान गर्न सकियो, त्यति नै सजिलो यसको उपचार गर्न हुने गर्छ। त्यसैले समयमै यसको पहिचान गरेर उपचार गर्न आवश्यक छ।

अध्ययनका अनुसार यदी कुनै व्यक्तिको छातिमा तीन हप्ताभन्दा ज`लन भयो र खाना निल्न समस्या भइरहेको छ भने डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ किनकी यो पेटको क्यान्सरको शुरुवाती लक्षण हुनसक्छ ।

त्यस्तै तीन हप्ताभन्दा बढी समयदेखि खाना अपच हुनु, खाना निल्न समस्या देखिनु, अचानक तौलमा कमी आउनु, धेरै डकार आउनु, खाना खाँदा खाँदै पेट छिट्टै भरिएको जस्तो महशुस हुनु, वान्ता हुनु, पेटको माथिल्लो भागमा पीडा हुनु आदी पेटको क्यान्सरका लक्षण हुन्।

एक अध्ययनका अनुसार मानिसले शुरुवाती लक्षणलाई यस कारण वेवास्ता गर्ने गर्छन् की केही मानिस क्यान्सरको पुष्टि भए डराउने गर्छन। जसका कारण यसका शुरुवाती लक्षणका बारेमा ध्यान दिदैनन्।

पेटको क्यान्सर निकै खतरनाक हुने गर्दछ । त्यसैले यसबाट बच्नका लागि यसका शुरुवाती लक्षणलाई पहिचान गरेर समयमै उपचार गर्नु वुद्धिमानी हुने गर्दछ ।

याे पनि, आज माघ १५ गते बिहिबार पनि घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस