डाक्टरले एउटा गलत औषधी दिएका कारण यि किशोरीको शरीरका सबै भागमा रौँ पलाए(हेर्नुहाेस्)

चिकित्सक`लाई सर्वसाधारण`ले भगवान् नै ठान्छन् तर कहिलेकाँही भगवान् गर्ने साना साना गल्तीले डाक्टरहरु`को विश्वास कम गर्छन् सर्वसाधारणले । यस्तै भएको छ स्पेन`मा । स्पेनमा पनि डाक्टर`को एउटा गल्ती`ले एक युवती`को जिन्दगीमा ठूलो समस्या निम्तिए`को छ ।।

उपचारमा खटिएका डाक्टर`ले रोग`को सहि पहिचान गरि उपचार नर्गदा एक युवती`को शरीर`भरी झ्याप्झ्याप्ती रौं उम्रिएका छन् । पेट दुखाईको समस्या निदान`का लागि डाक्टर`ले दिएको औषधि खाँदा ति किशोरीमा शरीरभरी रौँ पलाउ`ने समस्या देखा परेको उनका परिवार`ले उल्लेख गरेका छन् ।

उत्तरी स्पेन`को क्यान्टब्रिया क्षेत्रको टोरेलागेभा शहर`का २० जना बालबालिकाहरु`मा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग नि`को पार्न भन्दै डाक्टरले चलाएको औषधीको सेवन`पछि,

ति बालबालि`काहर`को शरीरमा अत्यधिक मात्रा कपाल`का जस्तै रौंहरु उम्रिएसँगै अहिले उनी ठूलो समस्यामा परेकी छिन् । स्थानीय प्रशासन`का अनुसार पेट दुखाइको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि चलाएका कारण ति किशोरी यो समस्याबाट ग्रसित बने`की हुन् ।।

किशोरी`को परिवार`ले गलत औषधी दि`ने अस्पताल र चिकित्सक`लाई कारवाही`को माग गर्दै क्षतीपूर्तिको समेत माग गरेका छन् । अहिले ति किशोरी`को फरक तरिकाले फेरी स्थानीय प्रशासन`ले नै औषधी गर्न सुरु गरेको बताइए`को छ ।।

याे पनि, के भयाे यस्ताे शिशिर भण्डारी लाई…,भिडियाेमा हेर्नुहाेस् । शिशिर भण्डारीको बाईक दु`र्घ`टनाको दृश्य खिच्दा हेर्नेको भिड ! शिशिर भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । कुशल सञ्चारकर्मी एवम् सामाजिक अभियन्ता शिशिर भण्डारीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् ।।

परदेशी जिवनको मार्मिक कथामा रहेको गीतमा सुजाता केसी र शिशिरको स्वर रहेको छ ।। शब्द संगीत अभिनय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभिकारीको अभिनय देख्न सकिन्छ । ज्ञानेद्र शर्मा हुमागाईं को छायाकंन मा रहेको गीत दिन्सन शाहले सम्पादन गरेका हुन भने शिशिर आफ्नै निर्देशन रहेको छ ।।

समाजमा दुखी गरिब अशायको शाहाराको रुपमा अफुलाई समाजमा चिनाउन मन पराउने सञ्चारकर्मी, हाकलाकार एवम् गायक संगीतकार हुन् । शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जिन्दावाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस