को हुन यी हि’म्म’तवा’ली यु’वती, घरभित्र छिरेर उ’त्ते’जक ग’ति’बिधि गर्ने यु’व’कलाई ए’स्तो गरि दीईन

भारतको उत्तर प्रदेश शाहजहाँपुरका एक युवकले आफ्नै घरभित्र बसिरहेकी युवतीलाई जि’स्क्या’एपछि ति म’हिलाले जि’स्क्या’उने युवकको लिं’ग नै का’टि’दिएकी छिन् । युवतीलाई जि’स्क्या’उने युव’क हुन् रा’म भरोसे । राम भरोसेले आफ्नो जमिनमा भि’त्ता बनाइरहेका बेला ति महिलाले आफ्नो जमिनमा केही न’र्गन भनेपछि युवक म’हिला’माथी जा’ई लागेका थिए ।

ति महिलाका अनुसार ती युवक घरभित्रै छिरे उनीसँग अ’श्ली’ल क्रि’याक’लाप गर्न लागे त्यसपछि आफैंलाई बचाउनको लागि ‘युवतीले यु’वकको लिं’ग नै का’टि’दिएको भारतीय मिडियाले उ’ल्लेख गरेका छन् । तर यु’वकले भने ती युव’तीले आफैं पहिले हात हालेको र आँफु पि’डि’त भएको बताएका छन् ।

यो पनिपढ़नु होस:काठमाडौं । भनिन्छ, मानिसको पहिचान उसको मनबाट गर्नुपर्दछ, तनबाट होइन । साथै उसको पहिचान कपडा हेरेर गर्न हुँदैन । संसारमा त्यस्ता धेरै मानिसहरु छन्, जो धनी भएपनि देखाउन चाहँदैनन् र सामान्यरुपमा नै हिँडिरहेका हुन्छन् ।

त्यस्ता मानिसहरुलाई अधिकांशले भि’खारी सम्झिन्छन् र आफ्नो घमण्ड देखाउन थाल्छन् ।यस्तै एउटा घटना एक व्यक्तिको जीवनमा पनि घ’टेको छ । यो घटना थाइल्याण्का एक ठूला बिजनेशम्यानको हो ।

उनी एक करोडपति व्यक्ति थिए । तर उनलाई पुरानो कपडा मन पर्दथ्यो र उनी त्यहि कपडा लगाएर हार्ले डे’भिडसनको शोरुममा गएका थिए ।त्यहाँ गएर उनले नजिकै रहेको एक मोटरसाईकलको मूल्य सोधे ।

तर पुरानो कपडा लगाएकै कारण बाइकको बारेमा सोरुममा रहेका व्यक्तिले बोल्न उचित ठा’नेनन् र बाहिर जान बताए । उनले नमानेपछि कर्मचारीहरुलेम्यानेजरलाई बोलाए ।म्यानेजरले पनि उनको कपडाबाट मूल्याङ्कन गरेर उनलाई बाहिर जा भन्दै चि’च्याउन थाले ।

जब ति व्यक्तिले उक्त बाइकको मूल्य सोधेर सबै पैसा र केहि टिप्स समेत झिके तब सबै छक्क परे उनलाई उक्त बाइकको १२ लाख मूल्य भनेकोमा उनले सबै निकालेपछि त्यहाँ रहेका सबै अचम्मित बने ।

उनको बारेमा पछि सत्यता खोल्दै जाँदा उनी एक ठूला बिजनेशम्यान भएको कुरा पत्ता लागेको थियो । त्यसपछि त्यहाँ रहेका कर्मचारी र म्यानेजरले पनि उनीसँग मा’फी मागेका थिए ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस