भेडाले मान्छेको अनुहार मिल्ने बच्चा जन्माएपछि अनुहार मिलेको मान्छे खोज्न खटाइयो

काठमाडौ । विश्वमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यस्तै रसियामा एक अनौठो घटना भएको छ । रसियाको दगेस्तान भन्ने गाँउमा एउटा भेडाको पाठीको अनुहार मान्छे सँग मिलेपछी सबै चकित परेका छन् । उक्त भेडाले जन्माएको पाठी मान्छे जस्तै भएपछी गाँउले चकित परेका छन् ।

उक्त पाडो जिगस्व नामक किसान जस्तै अनुहार भएको बताइएको छ । भेडा मालिक किसानले पाठीबारे प्रतिकृया दिँदै यसो भने भेडीको जन्मले गाँउले नै चकितमा परेका छन् । अनुहार मिलेका किसानलाई त्यहाँ खोजी गर्न भनिएको छ ।त्यस्तै सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोजिरहेका छन् । एजेन्सी

यो पनि पढ्नुहोस:

यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती जानी राखौ:वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् ।

वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ ।

यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ ।फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ । ३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस