गाउँ गएर बारी खन्दै गर्दा दुई किलोग्राम सुनको बिस्कुट भेटियो

काठमाडौं / भाग्य कहिले र कहाँ बदलिन्छ कसैलाई थाहा हुँदैन । को’रोना भा’इरसको यो म’हामारीका बेला अधिकांश मानिसहरु शहरबाट घर गएर बस्न थालेका छन् ।त्यहाँ खेतबारीमा काम गर्न थालेका छन् । यसैबीच को’रोना म’हामारीका कारण एक परिवार पनि शहरबाट गाउँ गयो ।

फ्रान्सको राजधानी पेरिसमा बस्ने त्यो परिवार लकडाउनका कारण आफ्नो गाउँ वेनडम गएको थियो । श्रीमान श्रीमती आफ्ना बच्चालाई लिएर वेनडमस्थित आफ्नो गाउँ फर्किए र त्यहिँ बस्न थाले । लकडाउनमा बस्नको लागि उनीहरुले बगैँचामा एक सानो बस्ने ठाउँ बनाउनका लागि खन्न थाले । त्यसपछि उनीहरु काम गर्दै गए र खन्दै जाने क्रममा उनीहरुले सुनका बिस्कुट फेला पारे ।

उनीहरु दुई वटा सुनका बिस्कुट फेला पारेका थिए ।उनीहरुले सुन हो वा होइन भनेर चेक गराए । तर त्यो सुन नै भएको पत्ता लाग्यो । उक्त भेटिएको सुन ५० वर्ष पुरानो थियो । उक्त सुन सन् १९९७ मा किनिएको बताइएको छ । उक्त सुन दुई किलोग्राम भएको बताइएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस