मृत घोषित गरी लाशगृहमा राखिएका नवजात शिशु भोलिपल्टी जिउँदै चल्न थालेपछि

काठमाडौ । केही घटना यस्ता हुन्छन् जुन थाहा पाउँने जोकोही अचम्बित हुन्छन् । भर्खरै एउटा त्यस्तै घटना भएको छ । चीनमा मृत घोषित गरेपछि लाश घरमा राखेको बच्चा भोलीपल्ट जीवित भएका छन् । बच्चालाई अन्तिम संस्कारको लागि लैजादै गर्दा अचानक बच्चा कराउन थालेका थिए ।

१५ घण्टासम्म लाशगृहमा राखिएका थिए शिशु । त्यहाँको तापक्रम –१२ डिग्री सेल्सियस थियो । त्यसैले उनी पुनः सक्रिय भएको पत्ता लागेको छ । बच्चा जन्मेको २३ दिनसम्म अस्पतालमा राखिएको थियो ।

घरमा बच्चा लगेपछि स्वास्थ्य बिग्रेकाले पुनः अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले मृत घोषणा गरेसँगेै पिताले ठुलो झोलामा बेरेर बच्चालाई लाशघरमा राखिदिएका थिए सायद त्यहि ठुलो झोलाले नै बच्चाको ज्यान बच्यो । बच्चा अहिले जिवित छन् । एजेन्सी

यो पनिपढ़नु होस:एजेन्सी । जोकोहीका लागि पनि अस्पतालको बसाइ ड’रलाग्दो र त’नावपूर्ण हुने गर्दछ । तर यसबीच कुनै साथी वा आफूले माया गर्ने प्रिय मान्छे भेट्न आएमा चाहिँ बि’रामीको अवस्थामा धेरै सुधार आउने गरेको पाइन्छ । यस पछाडिको वैज्ञानिक कारणबारे अनुसन्धानकर्ताहरुले पहिलोपटक प्रमाणसहित स्पष्ट पारेका छन् ।

उनीहरुका अनुसार मान्छे मान्छेबीच भावनात्मक स्पर्ष आदानप्रदान हुनुले विशेषगरी बि’रामी भएका बेला दु’खाइलाई धेरै कम गर्न सक्छ र हा’निकारक इ’न्फ्लामेसन घ’टाइ घा’उ छिटै निको पार्नसमेत मद्दत पुर्याउँछ ।

तापनि बेलायती तथ्याङ्कअनुसार त्यहाँका अस्पतालका ४० प्रतिशत बि’रामी एक्लै हुन्छन् जसका कुनै भिजिटर आउँदैनन् । ‘रोयल भलुन्टरी सर्भिस’ ले २०० जना नर्सहरुमा गरेको सर्वेक्षणमा परिवार साथी वा प्रेमीको साथ नभएका एक्ला बि’रामीहरुलाई ठीक हुन समय लाग्ने गरेकाले नै तिनीहरुले लामो समय अस्पतालमा बिताउनुपर्ने पत्ता लगाएको हो ।

अस्पतालमा भेट्न जानेहरुले बि’रामीमा कसरी यस्तो प्रभाव पार्छन् भन्नेबारे गरिएको अध्ययनमा पहिले त बि’रामीहरु असहजताका कारण बढी पी’डामा हुने गरेको पाइएको थियो । यस्तोमा इजरायलको युनिभर्सिटी अफ हइफाले गरेको अध्ययनपछि वैज्ञानिकहरुले प्रिय मान्छेले बि’रामीको हात छुँदा मात्र पनि दु’खाइ आधा कम हुन सक्ने पत्ता लगाएका हुन् ।

‘जर्नल अफ पेन’ मा प्रकाशित यस अध्ययनपछि उनीहरुले सद्भावपूर्ण छुवाइ जस्तै हात समात्ने गर्नुले बि’रामीमा पेन कि’लरसमान काम गर्ने गरेको निस्कर्ष निकालेका छन् । यसका लागि युनिभर्सिटी अफ कोलोराडो बोउल्डरका अर्का अनुसन्धानकर्ताहरुले बि’रामीलाई कसरी छुँदा शरीरमा कुन किसिमले बदलाव आउँछ भन्ने सम्बन्धी थप जानकारी हासिल गर्ने प्रयास गरेका हुन् ।

जसमा प्रत्यक्ष रुपमा तिनको भाइटल साइन परीक्षण गरिएको थियो । यसका निम्ति उनीहरुले २२ जना बिरामीको मुटुको धड्कनदेखि, स्वाप्रस्वास र दिमागका वेभहरु पनि जाँच गरेका हुन् । जसपछि नेसनल एकेडेमी अफ साइन्सेसले प्रकाशित गरेको नतिजामा बि’रामीका पार्टनरले छुँदा, सँगै बस्दा मात्र र हात समाउँदा भिन्दाभिन्दै बदलाव देखा परेको पाइएको छ ।

त्यसमा पनि विशेष रुपले हात समाउँदा तिनको स्वासप्रस्वास, धड्कनको गति र दिमागी गतिविधि नियमित अवस्थामा पुगेको पाइएको हो । यसकारण यो शारीरिक बदलावले बिरामीमा असहजताको अनुभव हटाउन सक्ने हुनाले नै पेनकिलर समान काम गर्ने गरेको उनीहरुले बताए । यसको अर्थ अस्पतालमा कोही भेट्न नआएका एक्ला बि’रामीहरुमा न’कारात्मक अ’सर बढी पर्ने गरेको पनि अनुसन्धानको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस