विवाह भएको ३३ वर्षपछि जुम्ल्याहा दाजुबहिनी भएको थाहाँ पाएपछि…

अमेरिकाको वाशिंगटनमा एक विवाहित जोडी विवाह भएको ३३ वर्षपछि दाजुबहिनी भएको कुरा सार्वजनिक भएको छ ।उनीहरु विवाह भएको ३३ वर्षसम्म पनि छोरा-छोरी नभएपछि सन्तानको चाहानामा एउटा क्लिनिकमा गएका थिए ।रमिताले संसार छाडेपछि प्रकाशको यस्तो हालत । यस्तो त कसैलाई नपरोस् हे भगवान । एकपटक अवश्य हेर्नैपर्ने भिडियो

डाक्टरले उनीहरुको बच्चा नभएको कारणको अनुसन्धान गर्ने क्रममा ल्याब असिस्टेन्टबाट अनुसन्धानका क्रममा उनीहरु जुम्ल्याहा दाजुबहिनी भएको कुरा पत्ता लगाएको छ । उनीहरु सन् १९८४ मा जुम्ल्याहा सन्तानको रुपमा एउटै आमाबाट जन्मिएको कुरा सार्वजनिक गरेका छन् ।

उनीहरुका आमाबुबाको एक दुर्घटनामा मृत्यु भएको थियो । अभिभावकको मृत्यु भएपछि उनीहरुलाई राज्यले रेखदेख गरेको थियो । राज्यले हुर्काएका कारण उनीहरु एक आपसमा कसैलाई नचिनेर विवाह गर्न पुगेका थिए । एजेन्सी

र अहिले भाइरल भैरहेको अष्ट्रेलिया काण्डको यो भिडियो पनि हेर्नुहोस्अष्ट्रेलिका काण्डका विदेशी युवकले एक भिडियो सार्वजनिक गर्दै भने केटी नेपाली हैन । पूरा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस