पै’तृक सम्पतिमा घ’मण्ड गर्नु मु’र्खता हो किनकि त्यो तपाइको आफ्नो कमाइ होइन

बिल गेट्स त्यो नाम हो जब हामी कम्प्युटरको बारे सोच्छौं तव उनलाई सम्झिन्छौ। उनलाई कम्प्युटरको पिता मानिन्छ।

उनी माइक्रोसफ्ट, विश्वको सब भन्दा ठूलो कम्प्यूटर सफ्टवेयर कम्पनीको मालिक हुन । गेट्स एक सफल उद्यमी, लगानीकर्ता, समाजसेवी, कम्प्यूटर प्रोग्रामर र आविष्कारक हुन ।

उनले आफ्नो सबै आविष्कारहरू र जीवनको हरेक क्षेत्रमा कम्प्युटरको प्रयोगको कल्पना गर्न एक दूरदर्शी दृष्टिकोणको साथ कम्प्युटरलाई घरेलू उत्पादनमा रूपान्तरण गरे। यहाँ तपाईंलाई उत्प्रेरित गर्न बिल गेट्सका केहि प्रेरणादायी भनाइहरू छन्।

१. सफलता एक घटिया शिक्षक हो जसले एक स्मार्ट व्यक्तिलाई यो सिकाउँछ कि उसलाई कसैले हराउन सक्दैन ।

यो बिल गेट्स ले भनेको चर्चित भनाइ हो ।बिल गेट्स ले ठिक भनेका छन् कि सफलताले मान्छेलाई घमण्डी बनाउछ जव मानिस सफल हुन्छ तव उसले आफुलाई सबै भन्दा शक्तिशाली सोच्न थाल्छ र अन्तत यहि सोच र घमण्डले मान्छेलाई बर्बाद गरि दिन्छ ।

२. आफूलाई यस संसारको कुनै अरु व्यक्ति संग तुलना नगर्नुहोस् । यदि तपाईंले त्यसो गर्नुहुन्छ भने, तपाईं आफैले अपमान गरिरहनु भएको छ।

सबैजना अद्वितीय छन्, र आफु आफु हुनुमा गर्व हुनुपर्छ। सफल हुनु व्यक्तिपरक कुरा हो। जिन्दगीमा सफल हुने बारे होइन जीवनसँग खुशी हुनु बारे सोच्नु महत्वपूर्ण छ ।

३. तपाइँको सबैभन्दा दुःखी ग्राहक तपाइँ लाइ पाठ सिक्ने सब भन्दा ठूलो स्रोत हो।

दुखि ग्राहकले तपाईलाई परिवर्तन को महत्व सिकाउँछन् । दुखी ग्राहकहरूको समूहले परिवर्तनको आवश्यकतालाई जनाउँछ जुन जिन्दगि सुधारको लागि सहयोगी हुन्छ ।

४. जीवन सजिलो छैन – यस्तै जिन्दगीको बानि पार ! जीवन अरुले तयार पारि दिएर प्रयोग गर्न रेडि भएको सामान जस्तो हुदैन जो सजिलै प्रयोग गर्न सकिन्छ । जीवन दुख कस्ट र समस्याले भरिएको हुन्छ ,जीवनबाट असन्तुष्ट हुनुको सट्टा यसलाई स्वीकार गर्न उत्तम हुन्छ।

डा. ज्ञवाली भन्छन् : अब ला’स उठाएर सकिँदैन, देशभर क’र्फ्यु लगाऊँ, सिमाना पुरै बन्द

काठमाडौं। गत माघमा पहिलो सं’क्रमित भेटिएको नेपालमा शनिबार २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना नयाँ सं’क्रमित भेटिएसँगै देशभर कोरो’नाका बि’रामीको आँकडाले २० हजार पार गरेको हो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ। सरकारले साउन ७ गते लकडाउन खुला गरेसँगै देश को’रोनाको ग’म्भी’र सं’कटतर्फ धकेलिइरहेको छ।

पछिल्लो दुई सातायता भेटिएका सं’क्रमितहरुमा गम्भी’र खालका लक्षण देखिएका छन् भने आइसियु र भेन्टिलेटरमै राख्‍नु परिरहेको छ। यस्तो अवस्थामा धमाधम सं’क्रमितहरुको ज्या’न पनि जान थालेको छ।

सं’कट चुलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी भित्रिने नाका बन्द, सवारीसाधनमा पुन: जोरबिजोर र क’डा खालको दोस्रो लकडाउन गर्नुपर्ने जरुरी रहेको बताइसकेको छ। स्वास्थ्यकै सिफारिस अनुसार अहिले राजधानी छिर्ने नाकामा क’डाइ गरिएको छ भने जोरबिजोर पनि लागु गर्ने आन्तरिक तयारीमा सरकार जुटेको छ।

कर्फ्यु लगाऊँ

को’रोना सं’कट गम्भी’र मोडतर्फ गइरहेका बेला एकजना वरिष्ठ चिकित्सकले अब लकडाउनले मात्रै स्थिति सम्हाल्न नसकिने निचोड निकालेका छन्। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. प्रेम ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउने हो भने अब लकडाउन मात्रै नभएर क’र्फ्यु नै लगाउनुपर्नेमा जोड दिएका छन्।

‘अब ७७ वटै जिल्लामा २१ दिनलाई क’र्फ्यु लगाऊँ, सिमाना पूरै बन्द गर सरकार’, उनले भने, ‘अन्यथा ला’श उठाएर सकिने सम्भावना रहने छैन।’ उनले देश नै सं’कटमा परेको अवस्थामा नागरिकको मानवअधिकार भनेर बस्‍न नसकिने तर्क गरेका छन्। ‘यस्तो अवस्थामा ब्यक्ति विशेष र मानव अधिकार भन्‍ने कुरा रहँदैन’, उनले भनेका छन्, ‘नेपालीलाई लकडाउनले काम गर्दैन।’

 

प्रतिक्रिया दिनुहोस