अचम्म को देश जहाँ एक पुरुषले दुई महिलासँग विवाह गर्नै पर्छ ।

लण्डन । अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे स’जाय मिल्ने का’नून रहेको छ ।इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ ।

सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग विवाह गर्नैपर्ने कानून बनाएको हो । कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले सरको यस प्रकारको अनौठो का’नूनको निर्माण गरेको छ। का’नूनको उल्लं’घन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जे’लको स’जाय हुन्छ ।

पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि यदि पहिलो श्रीमतीको रुपमा विवाह गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि स’जाय हुने कुरा कानू’नमा उल्लेख छ ।

श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकै’दको स’जाय हुनसक्ने प्राव’धान का’नूनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

थप जानकारिबि’यर स्वास्थ्यका लागि फाइदाजनक, दूध घा’तक

म’दिरा वा वि’यर स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसै कारण सानैदेखि दूधको उपयोगीताबारे अध्ययन गराइन्छ । दूध पिउनुपर्छ भनेर सिकाइन्छ । तर पिपुल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा)ले नयाँ तथ्य बाहिर ल्याएको छ ।

उसले वियर खानु स्वास्थ्यका लागि राम्रो भनेको छ भने दूध हानिकारक रहेको विवरण सार्वजनिक गरेको छ । पेटाका अनुसार वि’यरले हड्डीलाई बलियोमात्र बनाउँदैन आयु बढाउँछ । यहि समयमा पेटाले मानिसहरूलाई दूध नपिउनका लागि सल्लाह पनि दिएको छ ।

यति मात्र होइन, दूध पिउँदा स्वास्थ्यमा हुने नोक्सा’नीका विषयमा पनि पेटाले उजागर गरेको छ । दूधले मोटोपना, चिनी रो’गदेखि क्या’न्सर जस्ता घात’क रोग हुने पेटाको दाबी छ ।

पेटाका अनुसार हावर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारले यस्तो देखाएको हो । पेटाको यो दाबीपछि भने एउटा ठूलो बहस सुरु भएको छ ।

वियरलाई एउटा अल्को’हल बे’भेरेज मानिन्छ । यो बनाउन जुन सामानको प्रयोग गरिन्छ त्यसमा कयौं पोषक तत्व पाइन्छ । बि’यर बनाउन जौ, गहुँ, मक्का र चामलको प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस