४२ हजार फिट माथी उडेको जहाजमा जन्मिने यि भाग्यमानी को हुन् ? जसले पाइन् जन्मदा बित्तिकै यत्रो बिधि चर्चा

एजेन्सी- एक महिलाले ४२ हजार फिटको उचाइमा बच्चा जन्माएकी छन्। राजधानी कानकरीबाट बुर्किनाफासोको बागाडुग गइरहेको टर्किस् एयरलायन्सको जहाजमा नफी डियबी नाम गरेकी महिललादे छोरी जन्माएकी हुन् ।बिमान टेकअफ हुनेवित्तिकै सुत्केरी व्यथा लागेकी उनले बिमानमै छोरी जन्माएको बताइएको छ ।

उनलाई केही यात्रीले सहयोग गरेको बताइएको छ ।जहाजका चालक दलका सदस्य र यात्रुले बच्चाकोनाम कडिजु राखिदिएका छन्। अहिले आमा र बच्चा दुबै स्वस्थ रहेको बताइएको छ । उनीहरुलाई डाक्टरको हेरविचारका लागि अस्पतालमा राखिएको छ।

यो पनिपढ़नु होस:सुनचादी किन्न भनि बजार जादै हो भने हेर्नुहोस आजको बजार मूल्य विवरण

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १३३५ पुगेको छ ।

आज छापावाल सुन प्रतितोला ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य लगातार घटेको थियो । आइतवारबाट भने सुनको मूल्य प्रतितोला ८ सयले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस