श्रीमान् बाहिर गएको बेला श्रीमतीले गरिन् परपुरुषसँग रोमान्स, फोटो देखेपछि श्रीमानले दिए डिर्भोस

एजेन्सी । हिजोआज महिलाहरुले परपुरुषसँग रोमान्स गर्ने पश्चिमा ट्रेन एशियाली देशहरुमा पनि बढीरहेको छ ।रोमान्सका नाममा यि र यस्ता कारणले श्रीमान र श्रीमतीबिच फाटो मात्रै आएको छैन परिवार नै बिचल्लिमा परेको छ ।

प्रशंग हो पश्चिमा समाजमा नै श्रीमानको आँखा छलेर परपुरुषसँग रात बिताउने एक महिलाको ।यो अश्लिल हर्कत गर्ने महिला को हुन् र कहाँकी हुन् भन्ने विषयमा केही नखुलाईए पनि उक्त तस्विर देखेपछि श्रीमानले तत्कालै डिर्भोस दिएको बताइएको छ ।जुन तस्विर इन्टरनेटमा भाइरल भइरहेको छ । यस फोटोमा खासै त्यस्तो केही देखिदैन । तर, नियालेर हेर्यो भने रहस्य खुल्छ ।

यो पनिपढ़नु होस:कुरा गर्ने क्रममा एक्कासी मोबाइल पड्किँदा दुई छोरासहित आमाको मृत्यु

काठमाडौं – कहिलेकाही नसोचेको घटना एक्कासी हुने गर्छ । धेरैजसोले मोबाइल चार्जमा राखेर चलाउने गर्छन् । तर यस्तो बानीले गम्भिर घटना हुने गर्छ । यस्तै भारतमा पनि यस्तै एक घटना घटेको छ ।

भारतको तमिल्नाडुमा मोवाईल पड्किँदा आमा र दुई छोराको ज्यान गएको छ । चार्जमा राखेको मोवाइल एक्कासी ब्लास्ट भएपछि एकैघरका ३ जनाको मृत्यु भएको भारतिय मिडियामा जनाइएको छ ।२९ वर्षीया मथुलक्ष्मीले मोबाइल चार्जमा राखेर कुरा गरिरहेकी थिइन् । त्यसै समय कल काटे लगत्तै मोवाइल ब्लास्ट भएको बताइएको छ ।

भारतिय मिडियाका अनुसार मोबाइल पड्कीदा आगो निस्किएको र आगोले नै मथुलक्ष्मीसहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको ज्यान गएको जनाइएको छ ।आगोले गम्भिर घाइते भएका उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृत घोषित गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस