‘मलाई हावाले ग’र्भ वती बनायो’ भनेको केहि समयपछी जे भयो

२५ वर्षकी एक युवतीले आफूलाई हावाले ग’र्भ’व’ती बनाएको अ’नौठो दा’वी गरेकी छिन् । ती युवतीले यस्तो दा’वी गरेको १ घण्टापछि छोरीलाई जन्म दिएकी छिन् । इ’ण्डोनेसियाको पु’लिसले अब यो वि’चित्र दा’वीबारे अनुसन्धान था’लेको छ ।

द स’नको रिपोर्टअनुसार सि’ती जा’इना नामकी २५ वर्षकी यी युवतीले गत हप्ता पश्चिमी जाभाको सि’यान्जुरमा छोरी ज’न्माएकी हुन् ।उनले स्थानीय मिडियासँग कुरा गर्दै आफू घरको बै’ठक कोठामा बसिरहेका बेला आफू हावाको झो’क्काबाट ग’र्भवती भएको बताएकी हुन् ।

त्यसको १ घण्टामा उनले छोरी ज’न्माइन् । सितीले भनिन् ‘दिउँसोको प्रा’र्थनापछि म घो’प्टो प’रेर सु’तिरहेकी थिएँ त्यही बेला अ’चानक मैले एउटा हावाको झे’क्का मेरो यो’नी’भित्र प्रवेश गरेको म’हसुस गरें ।’

सितीका अनुसार त्यसको १५ मिनेटपछि उनको पेट दु’ख्न थाल्यो । दुखाइ बढी नै भएपछि उनी स्थानीय सा’मुदायिक स्वासथ्य क्लिनिकमा गइन् जहाँ उनले छोरी जन्माइन् ।यो अ’नौठो ग’र्भा’धा’नबारे तत्कालै स्थानीय स्तरमा खबर फै’लियो र स्थानीय अधिकारीहरुले पनि उनलाई भेट्ने निर्णय गरे ।

सिडाउनको सा’मुदायिक क्लि’निकका निर्देशक इमान सुलेमानले भने ‘म सब प्रिसिन्ट चिफ र जिल्ला प्रमुखसँग त्यहाँ गएँ । आमा र बच्चा स्वस्थ अवस्थामा छन् र बच्चा ज’न्माउने प्र’क्रिया सा’मान्य नै थियो ।

बच्चा छोरी हुन् र उनको तौल २.९ किलोग्राम छ ।’ इ’मानका अनुसार उनीहरुलाई सितीलाई क्’रि’प्टिक प्रे’ग्नेन्सी भएको वि’श्वास छ ।क्रि’प्टिक प्रे’ग्नेन्सी मे’डिकल भाषामा त्यस्तो ग’र्भावस्था हो जसमा आमालाई आफू ग’र्भवती भएको बच्चा जन्माउने व्यथा न’लाग्दासम्म थाहा हुँदैन । यो नि’कै दु’र्लभ अवस्था हो ।

सि’तीको आफ्ना श्रीमानसँगबाट एउटा बच्चा प’हिल्यै छ । श्रीमानसँग उनी ४ महिना पहिले छुट्टिइसकेकी छिन् । एक पु’लिस प्रवक्ताले आफूहरु यो ह’ल्लाबारे जाँ’च गर्न सि’तीको घरमा गएको पु’ष्टि गरे ।

पुलिस अधिकारी सु’मार्दीले भने ‘हामीले यो अ’पत्यारिलो खबरबारे वा’स्तविकता पत्ता ल’गाउन खोजेका हौं किनकि उनले गरेको दा’वी अ’प्राकृतिक र अ’पत्यारियो छ ।’गएको जु’लाइमा इ’ण्डोनेसियाको ता’सिकमालासा सहरकी २८ वर्षकी एक महिलाले बच्चा ज’न्माउनुभन्दा १ घण्टा अगाडि मात्र आफू ग’र्भवती भएको थाहा पाएको बताएकी थिइन् ।

२०१७ मा दक्षिण सु’लावेसीकी १७ वर्षकी किशोरी उ’त्जे रामादानीले आफू कु’मारी भएको दा’वी गर्दागर्दै ब च्चा ज न्मा एकी थिइन् । इ’ण्डोनेसियाकी बा’ल र’क्षा प्रमुख सि’ती हि’क्मावातीले पनि गएको फेब्रुअरीमा श’क्तिशाली शु’क्र’कि’ट भएका पुरुषहरु पौ’डी खे’लेको स्वी’मिङ पुलमा पौ’डी खे’ल्दा महिलाहरु ग’र्भ’व’ती हुन सक्ने ब’ताएपछि वि’वाद सृ’जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस