खुशीको खबर: अमेरिकी अ’न्तरिक्ष यानले गएराति मंगल ग्रहमा अ’वतरण गरेलगत्तै महावीर पुनद्वारा ‘मीना’ रोबट बनाउने घो’षणा

काठमाडौं । अमेरिकी अ’न्तरिक्ष नि’योग ना’साको प’र्सिभिअरेन्स रोबोटले गएराति मंगल ग्रहको सतहमा अ’वतरण गर्‍यो । उक्त रोबटले रातो ग्रहमा जी’वनको अ’स्तित्वको खो’जी गर्नेछ ।

लगत्तै काठमाडौंस्थित राष्ट्रिय आ’विष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ‘मीना’ नामक रो’बट निर्माणको घो’षणा गरे । केन्द्रले रोबटको प्रो’टोटाइप निर्माण गरिरहेको उनले जानकारी दिए ।

नासाको मंगल मि’सन स’फल भएपछि उनले सामाजिक संजालमा रो’बट बन्दै गरेको तस्विर पोस्ट गर्दै लेखे -अमेरिका र विकसित देशहरुले मात्र अनुसन्धान तथा विकास गरेर रो’बोटहरु बनाउने भनेको छ र ? अर्काको डा’हा गरेर मात्र हुँदैन । डा’हा ला’ग्नेले काम पनि त गर्नुपर्‍यो नि ।’

महावीरले निर्माण गरिरहेको रो’बटलाई आ’र्टिफिसियल इ’न्टिलेजेन्स प्रयोग गरेर क’मर्सियल स’र्भिस रो’बटको रुपमा विकास गर्ने ल’क्ष्य राखिएको छ । १० जना इन्जिनियरले चार महिनादेखि मीना रोब’ट बनाइरहेको पनि महावीरले उल्लेख गरेका छन् ।

रो’बट निर्माणको ने’तृत्व चाहिँ अमेरिकाको टेक्ससमा कार्यरत सन्देश पाण्डेले गरिरहेका छन् । ना’सा र राष्ट्रिय आ’विष्कार केन्द्रलाई तु’लना नगरी हौ’सला प्रदान गर्न पनि महावीरले आ’ग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस