आँगन खन्दा भेटियो देख्दै सातो जाने बस्तु, त्यो भित्र खोलेर हेर्दा झण्डै ढलेनन् यि

एजेन्सी । विरुवा रोप्नका लागि आफ्नो घरको गार्डन खन्दा भेटिएको थोत्रो बाकस खोलेर हेर्दा दम्पती छक्क परेका छन् । घटना हो न्यूजल्याण्डको । जहाँको स्टेलन आइल्याण्डमा एक दम्पतीले याँ विरुवा रोप्नका लागि आफ्नो घरको गार्डन खन्दा एउटा थोत्रो बाकस फेला पार्दा उनीहरुमा खासै परिवर्तन आएको थिएन ।

तर जब उक्त दम्पत्तीले बाकस खोले र देखो पुराना गरगहना तथा बहुमूल्य बस्तुले भरिएको । बाकस फेला पारेका जवाहारात र उनकी पत्नीले उक्त बाकस चोरी भएको हुन सक्ने आशंका गरेर प्रहरीमा खबर गरेका थिए।

त्यसपछि उनीहरुको होश उड्यो । उक्त बाकसभित्र भेटिएको झोलामा धेरैजसो सुनका सिक्दा तथा सिक्री फेला परेको बताइएको छ । उक्त बाकसभित्र भएको उक्त बस्तुको मूल्य करिब ५२ हजार डलर भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस