प्रियंका चोपडा मो’टाइन् कि ग’र्भ’व’ती छिन् ? नयाँ तस्बिर चर्चामा

बलिउड अभिनेत्री प्रियंका चोपडा जो’नसको सोसल मिडियामा प्रकाशित भएका पछिल्ला तस्बिर चर्चामा आएको छ । तस्बिरमा प्रियंका चोपडा लण्डनमा घु’मिरहेको देखिएकी छिन् ।

वास्तवमा प्रियंका चोपडा यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् ।तसर्थ उनका केही प्र’शंसकले उनी ग’र्भवती भएकी हुन् कि भन्ने आशंका व्य’क्त गरेका छन् ।यद्यपि, प्रियंका चोपडा यतिबेला क्या’जुअल लु’कमा देखिएकी छिन् ।

यस्तोमा केही प्र’शंसकले उनको तौल केही बढेको कुरामा सहमति ज’ताएका छन् ।स्मरण रहोस्, प्रियंका चोपडाको किताब अ’नफिनिस्ड हालै रि’लिज भएको छ ।र उनी आफ्नो किताबका लागि नि’कै चर्चामा छिन् ।

प्रियंकाले आफ्नो यो किताबमा आफ्नो बाल्यकालदेखि अहिलेसम्मको यात्रा स’बिस्तार वर्णन गरेकी छिन् ।उक्त किताबमा प्रियंकाले आफ्ना थुप्रै रो’चक कि’स्सा पनि साझा गरेकी छिन् ।हाल प्रियंका लण्डनमा छिन्, जहाँ उनी आफ्नो वेब शो सि’टाडेलको सु’टिङ गरिरहेकी छिन् ।अ’मेजनको स्पा’ई सि’रिजमा प्रियंका गेम अफ थ्रो’न्स स्टार रि’चर्ड मे’डेनेका अ’पोजिटमा देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस