अस्पतालमा पो’स्ट’मा’र्ट’म गर्न लागिएको ला’श चिया पसलमा चिया पि’उँदै गरेको भेटिएपछि…

काठमाडौं। सडक दु’र्घटनामा मृ’त्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो । श’वको पो’स्ट’मा’र्ट’म गर्ने तयारी भइरहेको थियो । त्यही बेला पो’स्ट’मा’र्ट’म गर्न ला’गिएका मृ’तक सडकको चौ’राहामा चिया पि’उँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो ।

भारतको उत्तर प्रदेशको दे’वरियामा यो वि’चित्र घ’टना भएको हो ।खा’समा त्यहाँ सडक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो । उनको स’नाखतपछि पु’लिसले उनको श’वलाई पो’स्ट’मा’र्ट’म’का लागि प’ठायो ।

तर, केही समयमै मृ’तक भ’निएका व्यक्ति जी’वितै भएको र उनले आफ्नो टो’लको चौ’राहामा चिया पिउँदै गरेको खबर आयो । दु’र्घटनामा घा’इते भएका ती व्यक्तिलाई सि’एचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृ’त घो’षित गरेका थिए ।

अस्पतालमै एक व्यक्तिले मृ’तकको प’हिचान गर्दै उनी श्री’नगर गाउँका फु’लेश्वर भएको बताएका थिए ।उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए । त’त्कालै फु’लेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले । छोराले पनि श’व फु’लेश्वरकै भएको बताए ।

पु’लिसले श’व पो’स्ट’मा’र्ट’म’का लागि पठायो । गाउँमा फु’लेश्वरको मृ’त्युको खबरले शो’कको मा’होल बन्यो । गाउँमा अ’न्तिम सं’स्कारको त’यारी सुरु भयो । यही क्रममा मृ’त्यु भएका भ’निएका फु’लेश्वर सडकछेउको चिया पसलमा चिया पि’उँदै गरेका देखिए ।

एक व्यक्तिले फु’लेश्वरलाई घ’टनाबारे बताए र त’त्कालै भिडियो कल गरेर फु’लेश्वरका छोरा रविन्द्रलाई पनि वा’स्तविकता बताए । फुलेश्वरका अनुसार उनी घरबाट औ’षधि किन्न नि’स्केका थिए र फ’र्किंदा पसलमा प’सेर चिया पिउँदै थिए ।

प्रतिक्रिया दिनुहोस