श्रीमान विदेशमा, घरमा श्रीमती गर्भवती छु भन्छिन्: ‘सपनामा आउने गर्थे श्रीमान्

श्रीमान डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।यो घट’ना भारतको जगदीशपुरमा घटेको छ । भाउजु गर्भ’वती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भ’वती भएको बताइन् ।

यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो ग’र्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दा’वी गरिन् । उनले आफ्नो सपनामा श्रीमान दिनहु आउने गरेको र र उनले सपनामै आफूसँग शारि’रीक स’म्पर्क गरेकाले आफू गर्भ’वती भएको बताइन् ।

उनले भनको जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छ’क्क परे । यस्तै पछि थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन स’म्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ । यो घट’नाले सबैलाइ चकि’त पारेको छ ।

यो पनिपढ़नु होस:आधुनिकीकरण र सूचना प्रविधिले विश्व मानचित्रलाई एउटा गाउँजस्तो बनाइदिएको छ । अहिले कानूनी प्रक्रिया पुर्‍याएर मानिसहरू एउटा महादेशबाट अर्को महादेशमा जान सक्छ ।

फरक-फरक देशका नागरिकहरूबीच सम्बन्ध विस्तार हुन्छ । बिहेवारी गर्न सक्छन् । एक उदाहरण हुन् कैलालीको धनगढी उपमहानगरपालिकाका–७ देवहरियाका शेरबहादुर चौधरी (३०) । जसले हालै फिलिपिन्सकी युवतीसँग थारु परम्परागत विवाह संस्कारअनुसार लगनगाँठो कसेका छन् ।

उनले फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी गोहुम अर्तुज (३०) को सिउँदो सजाएका हुन् । त्यसैले भनिन्छ होला- प्रेम अ’न्धो हुन्छ । उनीहरूको प्रेमले देशको सीमाना देखेन । भौगोलिक दुरी मानेन । धर्म, समाज, संस्कार र पारिवारिक अनेकन ब’न्धनहरू पनि देखेन ।

धनगढी देवहरियाका शेरबहादुर ९ वर्ष पहिले वैदेशिक रोजगारीको क्रममा दुबई हानिए । सुरुवाती चरणमा उनी दुबईको क्यारीफोर कम्पनीमा ट्रली ब्वाईको रूपमा कार्यरत थिए । फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी पनि वैदेशिक रोजगारीको क्रममा ५ वर्ष पहिले सोही कम्पनीको क्यासियर पदमा कार्यरत भइन् ।

कम्पनीको पदीय क्रमअनुसार शेरबहादुर ह्यानीभन्दा तल्लो ओहोदामा कार्यरत थिए । एउटै कम्पनीमा कार्यरत हुँदा उनीहरूबीच चिनजान भयो । त्यसपछि बिस्तारै उनीहरूबीच प्रेमको अंकुरण हुन थाल्यो । सायद त्यसैले भनिन्छ होला- प्रेम अ’न्धो हुन्छ । उनीहरूको प्रेमले देशको सीमाना देखेन ।

भौगोलिक दुरी मानेन । धर्म, समाज, संस्कार र पारिवारिक अनेकन बन्ध’नहरू पनि देखेन । सबै बन्ध’नबाट उन्मुक्त थियो । निकै निश्चल थियो, उनीहरूको प्रेम । ५ वर्षको अवधिमा कहिल्यै नछुट्टिने गरी नै झांगि’यो ।

‘मलाई लाग्छ, प्रेम सम्बन्धको कुनै बन्धन हुँदैन । त्यो हामीमा पनि लागू हुन्छ, शेरबहादुरले ह्यानीसँगको सम्बन्ध खुलाउँछन्, फरक देश, फरक समाज, फरक संस्कृतिबाट आउन सक्ने सम्भावित चुनौतीहरू सामना गर्न हामी तयार भयौं ।

फलतः संगै बाँच्ने, मर्ने बाचाका साथ विवाहको कदम रोज्न राजी भयौं । विवाहअघि नै ससुराली पुगेँ प्रेम सम्बन्धपछि विवाह गर्न राजी भएका शेरबहादुर ससुराली देश फिलिपिन्सको ईलुईलु पुगे । ससुरा विलियम अर्तुज र सासु मारगोरिता अर्तुजसँग भेटघाट गरे, सम्बन्ध बढाए ।

प्रेम सम्बन्धपछि ह्यानी र आफू सँगै बस्ने निर्णय सुनाए । ‘ससुराली पुगेँ, स्वागत सत्कार गरे । स्नेह, माया दिए मलाई । हामीले हाम्रो निर्णय सुनाएपछि सुसुराली तर्फबाट राम्रो प्रतिक्रिया पायौं । उहाँहरूको सकारात्मक प्रतिक्रियाले हाम्रो प्रेमले निस्फिक्री फक्रिने वातावरण पायो,शेरबहादुर अगाडि थप्छन् ।

उनको सुसुराली परिवारमा (≈यानीको माइती) सासु, ससुरा, २ जना जेठान, २ जना साला, १ दिदी रहेका छन् । समान्य कृषि पेशामा ससुरानी परिवार आवद्ध रहेको शेरबहादुर सुनाउँछन् । उता शेरबहादुर पुगेपछि, १ वर्ष पहिले ह्यानी पनि नेपालको सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी आइन् ।

धनगढीभित्रको थारु वस्तीमा १५ दिन बिताइन् । फलतः भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायत कठिनाईलाई ति’लाञ्जली दिएकी ह्यानी अब थारु परिवारको बुहारी बनेर भित्रिएकी छन् ।

हाल उनको माध्यम भाषा अंग्रेजी हो । तथापि उनी नेपाली भाषा पनि सिक्ने प्रयासमा छिन् । शेरबहादुरको परिवारमा उनको बुवा, आमा, दाई भाउजु, दिदी र भतिजो छन् । चौधरीले बेहुला र बेहुलीलाई संगै रहनु, खुशी रहनु, झ’गडा ल’डाईं नगर्नु, प्रगति गर्नु भन्दै एक अर्काको टा’उको एक आपसमा ३ पटक लडा’एर पर्छिन् । विवाह भएको पक्का गरिन् ।

थारु परम्पराअनुसार विवाह एकै कम्पनीमा कार्यरत उनीहरू धनगढीको थारु वस्तीमा थारु परम्परा अनुसार विवाह बन्धनमा बाँधिए । बेहुलीको पक्षबाट कोही उपस्थित नभए पनि थारु वस्तीका भलमन्सालगायत भद्रभलादमीको रोहबरमा समाजको रीतिअनुसार विवाह सम्पन्न भयो ।

थारु समुदायमा यसरी गरिने विवाहलाई पर्छौटी भनिन्छ । विवाहको क्रममा बेहुलीलाई सजाइएपछि छिमेकीको घरमा लगिएको थियो । त्यसपछि बेहुलाले बेहुलीलाई लिन गए छिमेकीको घरमा । बेहुलाका भिनाजु गन्जुवा (साथी) बनेर बर्झी (सगुन टाँगिएको फलामे रड) बोकेर अघिअघि हिँडे । भित्र्याइसकेपछि बेहुलाकी भाउजु नविना चौधरीले बेहुला र बेहुलीलाई संगै रहनु, खुशी रहनु, झ’गडा ल’डाईं नगर्नु, प्रगति गर्नु भन्दै एक अर्काको टाउको एक आपसमा ३ पटक लडा’एर पर्छिन् ।

विवाह भएको पक्का गरिन् । कुल देवताहरूको पूजा गराइयो । कुल देवतालाई छाँकी चढाइयो । बंगुर, खसीलगायत ढा’लेर विवाहमा सहभागी इष्टमित्र, छिमेकीलगायतलाई धु’मधामले खुवाइयो । शेरबहादुर विवाहवारे भन्छन्–‘थोरै अपसोच त्यति मात्रै भयो कि, सुसुराली पक्षको विवाहमा सहभागी हुने धो’को हुँदाहुँदै पनि भौगोलिक कठिनाईले गर्दा उपस्थित गराउन सकेनौं ।

ह्यानी ले पनि खुशी पोख्छिन्, ‘म निकै खुशी छु । भाग्यमानी अनुभूति गरेकी छु । जिन्दगी जिउन जान्नुपर्छ, निकै खुशी मिल्छ । जन्मेपछि संघर्ष त जसले पनि गर्नैपर्छ ।’ छोराको विवाहप्रति शेरबहादुरको परिवार निकै प्रफुल्लित छन् । शेरबहादुरकी आमा फुलपति चौधरीले खुशी साटिन्, ‘हम्रे सक्कु जे बहुट खुशी बाटी ।

छावाक् कदममे हम्रे साथ डेले बाटी ‘हामी सबै खुशी छौं । छोराको कदमलाई स्वीकार गर्दै हामीले साथ दिएका छौं । ह्यानी पनि निकै खुशी छिन् । तपाईंलाई फरक देश, फरक समाज, फरक संस्कारमा सम्बन्ध बढाउँदा कस्तो महसूस हुँदैछ ? भन्ने लोकान्तरको जिज्ञासामा ह्यानी ले पनि खुशी पोख्छिन्म निकै खुशी छु ।

भाग्यमानी अनुभूति गरेकी छु । जिन्दगी जि’उन जान्नुपर्छ, निकै खुशी मिल्छ । जन्मेपछि संघर्ष त जसले पनि गर्नैपर्छ । विवाहपछि कानूनी प्रक्रिया पूरा गरेर शेरबहादुर र ह्यानी पुनः दुबई फर्किने बताएका छन् ।

हाल सो कम्पनीको जनसम्पर्क अधिकृत (पीआरओ) मा बढुवा भएका शेरबहादुर रोजगारीको क्रममा अझै केही वर्ष दुबई बस्ने र पछि नेपालमै फर्किने योजना सुनाए । (यो खबर लोकान्तर न्युजका लागी लखन चाैधरीले लेख्नु भयको हो)

प्रतिक्रिया दिनुहोस