ट्या’क्सी भित्र चढेका युवायुवतीको केहि बेरमै आ’वाज ब’दलियो फर्केर प’छाडि हे’र्दा जे दे’खियो भिडियोमा हेर्नुस्’

ट्याक्सी चालक अमृत सापकोटालाई २ जनाले दरबारमार्गमा हात दिए। उनले ट्याक्सी रोके। जोडी नै ट्याक्सी चढे र चक्रपथ लैजान भने। उनले बा१झ ३५० नम्बरको ट्याक्सी चक्रपथतिर हु’इँक्याए। युवा–युवती पछाडि छि’ल्लीरहेका थिए। उनले त्यत्ति वास्ता गरेनन्। आफ्नै सुरले चलाइरहे। चुनदेवीतिर पुगेपछि पछाडिको आवाज बदलियो। हैन के गर्न थाले भनेर यसो हेरेको त युवती मुख मै थु’न’मा व्यस्त, युवा म’स्त। झो’क च’ल्यो उनलाई ‘के गरेको’ भनेर कराएपछि दुवै रोकिए।

‘ट्याक्सीमा त्यस्तो देख्दा झो’क च’ल्यो, यो तिमीहरुको गेष्ट हाउस हो भनेर झ’पारे,’ अमृतले भने, ‘तिमीहरुलाई प्रहरी चौकी लैजाऊँ भनेपछि सरी भनेर भाडा तिरेर हिँडे।’ ट्याक्सी सहज यातायातको साधन हो। तर केही यात्रुले त्यसैलाई म’स्तीको साधन बनाइदिँदा ट्याक्सी चालकहरु हैरान रहेछन्। ट्याक्सीमा यात्रुले गर्ने व्यवहारबारे बुझ्न उपत्यकाका झण्डै २ सय ट्याक्सी चालकसँग भेट्दा अधिकांश म’स्तीखोर यात्रुबाट कुनै न कुनै बेला है’रान बनेका रहेछन्।

पहिला काठमाडौंमा कालो विक्रम ट्याम्पु चल्दा युवा जोडीले त्यसलाई डेटिङ स्थलै बनाउँथे। सरकारले त्यसलाई काठमाडौंबाट ल’खे’टेप’छि जोडीको तारो ट्याक्सी परेको देखियो। कोही चु’म्मा’चा’टी गर्ने, कोही ट्याक्सीमा यौ’ न स’म्प’र्क रा’ख्न खो’ज्ने, कोही झि’ल्लि’एको कुरा गरेर है’रान पा’र्ने रहेछन्। कुनै ट्याक्सी चालक हेरेरै चित्त बुझाउने गरेको भेटियो, कोहीले भने थ’र्का’एर भ’गा’उने गरेको भेटियो भने केही चालकले ‘जे सुकै गरुन्’ भनेर वास्तै नगर्ने पनि भेटियो।

चालक सापकोटाकै अर्को अनुभव पनि त्यस्तै रहेछ। ठाउँ पनि दरबारमार्ग नै। साँझतिर २ जना केटी र ३ जना केटा ट्याक्सीमा आए। एकजना केटा चालकसँगै बसे। ४ जना पछाडि बसे। केटीहरु केटाको काखमा बसेका थिए।पछाडी अर्कै खालको आवाज आएपछि हेर्दा त उनीहरु यौ’ न स’म्प’र्कमा लि’न रै’छन्। केटाको संख्या धेरै भएकाले उनले केही बोलेनन्। भनेको ठाउँमा लगेर झा’रि’दिएँ। पछाडि बसेका केटाहरु पा’इन्ट मि’लाउँदै उ’त्रिए।

‘बेलुकातिर केटा–केटी चढे भने चनाखो भइहाल्नुपर्छ। नत्र त ट्याक्सीलाई नै गेष्ट हाउस बनाइदिन्छन्,’ उनले भने, ‘प्रायः हप्तामा एक ट्रि’प यस्तै पर्छन्। कसैलाई ह’प्का’यो। कहिलेकाहीँ थाहा पाएको न’पायै ग-यो।’ दरबारमार्गमा बेलुका १० बजेतिर भेटिएका ट्याक्सी चालक अर्जुन कार्कीको ट्याक्सीमा पनि जोडीले नै च’र्ति’क’ला गरेछन्। बेलुका १२ बजेतिर बागबजारबाट उनको ट्याक्सीमा एक जोडी चढे। उनीहरुले भने ‘दाइ गौरीघाट जाउँ।’

उनीहरुको उमेर त्यस्तै १७–१८ थियो होला। ट्याक्सी बागबजारबाट कमल पोखरी हुँदै अगाडि बढ्दै थियो। पछाडि बसेकाहरु छा’डा बो’ले’र है’रा’न। के गरिरहेका छन् भनेर उनले चालकसँगै सीसामा हेरे। पछाडि त दुवैजना पूरै क’प’डा खो’ले’र च’लि’रा रैछन्। ज्ञानेश्वर पुग्न लाग्दा त ट्याक्सीमै ह’नि’मु’न मनाउने तयारी पो गरे। उनले ट्याक्सी रोकेर थ’र्का’ए’छ’न्। उनीहरु के थ’र्कि’न्थे। उल्टै ‘ट्याक्सी चालक होस् ट्याक्सी चला, धेरै न’करा’ भनेर थ’र्का’ए।

माया–प्रेमका कुरा गर्दै थिए। म तिमीलाई यति माया गर्छु, उति माया गर्छु भन्दै थिए। यसो साइड बीचको सिसाबाट हेरेँ। दुवै कि’स खाँ’दै म’डा’रि’इर’हे’का रहेछन्। उनले ट्याक्सी चलाए। अगाडि प्रहरी देखेपछि ‘प्रहरीलाई भन्दिऊँ’ भनेपछि ब’ल्ल क’पडा ल’गा’ए’छन्। ‘राति यस्ता प्यासेन्जर त कति भेटिन्छन् कति,’ उनले भने, ‘कहिले काहीँ त दिउँसै पनि उस्तै भेटिन्छन्।

कति थ’र्का’उ’नु।’ अधिकांश ट्याक्सी चालकको अनुभवमा बेलुका १० बजेपछि भेटिने यात्रु अधिकांश यस्तै हुन्छन्। डान्सबार र लाउन्जमा गएर जोडी खोजेर आउनेहरु, पहिल्यै जोडी बाँ’धिए’र रेष्टुरेन्ट छिरेकाहरु र केही यौ’ न’क’र्मी’सहित आउने यात्रुले ट्याक्सीमै म’स्ती’ ग’र्ने गर्छन्। यस्ता ह’र्क’त गर्नेको निश्चित उमेर समूह रैन’छ। भर्खर जुंगाको रेखी बसेकादेखि अ’धवैंशेसम्मकाले है’रा’न बनाउने रहेछन् ट्याक्सी चालकलाई।

प्रतिक्रिया दिनुहोस