घरनजिकै हिँड्दै गर्दा ३ करोडको डल्लोमा ठे’स लाग्यो, छिमेकीले मूल्य सुनाउँदा गयो सातो…

एक महिला आफ्नो घरनजिकै हिँड्दै गर्दा उनलाई एउटा डल्लोमा ठे’स लाग्यो । उनलाई त्यो डल्लो के हो भन्ने थाहा भएन । तैपनि उनले त्यो डल्लोले आफ्नो लागि केही पैसा दिलाउन सक्ने आशामा त्यसलाई घि’सार्दै आफ्नो घरनजिकै लिएर गइन् ।

जब उनले त्यो डल्लोको मूल्य थाहा पाइन् त्यसपछि भने उनको सा’तो गयो । डेलीमेलको रिपोर्टअनुसार फेब्रुअरी २३ का दिन थाइल्याण्डको ना’खोन सी थाम्मारात प्रान्तको समुद्र किनारमा सि’रिपोर्न नि’यामरिन नामकी ४९ वर्षकी महिलाले एउटा ठूलो ड’ल्लो समुद्रको पानीले प’खालिँदै गरेको अवस्थामा भेटेकी थिइन् ।

नजिकैबाट हेर्दा उनले त्यो डल्लोबाट माछाको ग’न्ध आइरहेको थाहा पाइन् । त्यसपछि उनले त्यो डल्लो घिसार्दै घर ल्याएकी थिइन् ।छिमेकीहरुसँग यसबारे सोधेपछि मात्रै सि’रिपोर्नले यो डल्लो ह्वे’लको बा’न्ता भएको थाहा पाइन् । ह्वे’लको बा’न्तालाई ए’म्बरग्रिस भनेर चिनिन्छ ।

१२ इन्च फ’राकिलो र २४ इन्च लामो यो डल्लो १५ पाउण्ड तौलको छ । यसको मूल्य १ लाख ८६ हजार ५ सय पाउण्ड अनुमान गरिएको छ । अब सि’रिपोर्न यो डल्लो वास्तविक ए’म्बरग्रिस हो कि होइन भन्ने पं’माणीकरणको लागि विशेषज्ञको पर्खाइमा छिन् ।

ए’म्बरग्रिस अत्यन्तै दु’र्लभ पदार्थ हो र यो प’रफ्युम बनाउन प्रयोग गरिन्छ । यदि मैले भेटेको वस्तु साँच्चिकै ए’म्बरग्रिस रहेछ भने यसलाई बेचेर मैले मेरो स’माजलाई मद्दत गर्न सक्छु’ उनले भनिन् । यस्तो ठूलो टुक्रा भेट्टाएकोमा म भा’ग्यमानी म’हसुस गर्छु। मलाई आशा छ यसले मलाई केही पैसा दिलाउनेछ ।

म यसलाई आफ्नो घरमा सुरक्षित राखेकी छु र मैले स्थानीय प’रिषद्लाई जाँ’च गर्न आग्रह गरेकी छु।’ स्प’र्म ह्वे’लले केही खाँदा ति’खो र ठूलो वस्तु भित्र छिर्न नदिन उसको आ’न्द्रामा रहेका पि’त्तनलीले एक किसिमको स्रा’व बनाउँछन् ।

पछि ह्वे’लले यो मु’सिलेजलाई बा’न्ता गर्छ जुन पछि कडा हुन्छ र समुद्रको सतहमा तैरिन्छ। यो ठो’स डल्लोमा सुरुमा दुर्गन्ध हुन्छ तर मु’सिलेज सुकेपछि यसले मिठो र लामो समयसम्म रहने सु’गन्ध विकास गर्छ, जसले यसलाई अत्तर उद्योग अत्यन्तै आवश्यक त’त्व बनाउँछ ।

 

प्रतिक्रिया दिनुहोस