जतिनै पैसा कमाए पनि सधैं ऋृणमा फस्दछन् यी २ राशिका व्यक्ति, सँधै रहन्छ पैसाको अभाव

काठमाडौँ । सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनौँ भन्ने रहेको हुन्छ । यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन् ।ज्योतिष शास्त्रका अनुसार आर्थिक हिसाबले सम्पन्न बन्नको लागी राशीको महत्वपूर्ण हात रहनेकुरा बताउँछन् ।

ज्योषित शास्त्रका अनुसार मेष र वृश्चिक राशीलाई सबैभन्दा गरिबी राशीको रुपमा लिइएको छ । यस्ता राशीलाई जीवनमा आर्थिक अभाव रहने कारुण यस्ता उपायहरु अपनाउने पनि बताउँछन् ।

मेष राशीः मेष राशीका व्यक्तिहरुले जतिनै पैसा कमाए पनि उनीहरुलाई आर्थिक अभाव भइरहन्छ भनिएको छ । यस्तो समस्यालाई समधान गर्नको लागी यस्ता राशी भएकाले आफ्नो घरमा दैनिक रुपमा पूजाँ गरी घरको प्रवेश द्धारमा दिप बाल्ने र खुसार्नीको धुवाँ लगाउनले आर्थिक संकट हुदैन् ।

वृश्चिक राशीः वृश्चिक राशी हुनेहरुलाई कुनै पनि काममा अगाडी बढ्दा ऋणमा फस्ने सम्भावना एकदमै बढि भने आर्थिक अभावले पनि पिरोलिरहन्छ । यस्ता राशी हुनेहरुले विष्णु लक्ष्मीको मन्दिरमा गएर त्यहाँको जल ल्याएर पिपलको फेदमुनी चढाउनाले आर्थिक संकटबाट मुक्ति पाइने र जीवनमा सफलता पाउने कुरा ज्योतिषशास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस