कोल्ड ड्रिंकमा न’सालु चिज मिसाएर विहोस् बनाएर गराए यस्तो हालत…

एजेन्सी । भारतको पंजाबस्थित बरनाला शहरमा एकपटक फेरी मानवता हराएको छ । एउटा यस्तो घटना घटेको छ जुन घटनाले त्याहाँका सबै मानिसको शिर लाजले निहुरिएको छ । २२ वर्षीया युवतीलाई ८ महिनासम्म ब न्धक बनाएर लगातार कर णी गरिएको घटनाले त्याहाँ मानिसहरुको शिर निहुरिएको हो ।

घटना बाहीरिएपछि पि डी त को बयानका आधारमा प्रहरीले २ महिला सहित ७ जनामाथि मु द्या दर्ता गराएको छ । त्यो ७ जना मध्य १ जना भने शिरोमणि अकाली दलको नेता भएको बुझिएको छ ।

प्रहरीको भनाई अुनसार पि डि तलाई ड र र ध म्कीमा राखेका ३ जना प्रहरीलाई नै सस्पेण्ड गरिएको छ । पि डि त र उनका परिवारहरुले युवतीलाई यस्तो अवस्था पुर्याएका सबैलाई कार्वाहीको माग गरेका छन् ।

यसका साथै पि डि त उनका परिवारले आफ्नो ज् यानलाई खतरा भएको बताउँदै सुरक्षाको माग समेत गरेका छन् । पि डि त युवतीको भाईको भनाई अुनसार २४ जनु २०२० मा उनको घरमा बस्ने एक महिलाले उनको बहीनीलाई फकाएर अकाली दलका एकजना नेताको भाईको घरमा लिएर गएकी थिईन् । जहाँ पहिला नै शिरोमणि अकाली दलका नेता, एक तथाकथित बाबा र अन्य केही महीला सहीत २० देखि २५ जनाको समूह बसिरहेका थिए ।

त्याहाँ पिउनकोलागी कोल्ड ड्रिं क दिईयो र त्यो पि एपछि उनको बहीनी बे हो स् भईन् । सोही दिन उनकी बहीनीलाई शिरोमणि अकाली दलका नेता, तथाकथित बाबा एवं अन्य व्यक्तिद्वारा कर णी र गरियो । यो पि डि त युवतीको भाईको बयान हो ।

यो कुरा भाईले प्रहरीलाई दिएका थिए । भाईले भने उनको बहीनिलाई १७ सोही ठाउँको बरनाला जिल्लामा रहेको पंधेर गाउँमा राखिएको थियो । त्यसपछि पंजाबकै संगरूरको अर्को गाउँमा ४ दिनसम्म ब न्ध क बनाएर राखियो । त्यसपछि पि डि त युवतीलाई बठिंडा लगियो र त्याहाँ उनको ज वरज स्ती विबाह पनि गराईयो ।

प्रतिक्रिया दिनुहोस