कतारका लागि उ’डेको विमानमा बिरालोले पाइलटलाई आ’क्र’म’ण

काठमाडौं। उ’डिरहेको विमानमा बिरालोले पाइलटलाई आ’क्र’म’ण गरेपछि विमानको आक’स्मिक अ’वतरण गर्नुपरेको छ । जानकारीअनुसार विमान उ’डिसक्दा त्यो बिरालो क’कपिटमै थियो । बिरालोले अनि’यन्त्रित भएर पा’इलटमाथि नै आ’क्र’म’ण गरेपछि विमानको आक’स्मिक अ’वतरण गराउनुपरेको हो ।

सु’डानको राजधानी खार्तुमबाट उडेको विमान कतारको दो’हा जाँदै थियो । तर बिरालोले आ’क्र’म’णगरेपछि पाइलटले सुडानको राजधानी शहर खार्तुम नै फर्कने निर्णय गरे । स्थानीय मिडिया रि’पोर्टहरूमा ज’नाइएअनुसार उक्त जनावर ‘आ’क्रा’म’क र रि’सा’हा’ थियो र विमान उ’ड्नुभन्दा पहिले कुनै तरिकाले विमानभित्र प’सेको अनुमान गरिएको छ ।

स्थानीय अ’खबार अ’ल सु’डानीलाई उद्धृत गर्दै मे’ट्रोले जनाएअनुसार बिरालोलाई शा’न्त राख्न कै’यौं प्रयास गरिएको थियो तर बिरालोले त्यसको प्र’ति’रो’ध ग’रिरह्यो र पाइलटलाई नै आ’क्र’म’ण गर्यो । यो सुडानी टार्को उ’डान गत बुधबार खा’रतुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उ’डेको थियो र घ’ट’ना हुँदासम्म करिब ३० मिनेटसम्म हावामा उ’डिसकेको थियो ।

विमानभित्र आ’तं’क’को स्थिति भएपछि अन्ततः पाइलटले विमान फ’र्काउने निर्णय गर्नुपर्यो । विमानको सरसफाइको क्रममा वा विमानको इ’न्जिनियरिङको जाँ’चको क्रममा बिरालो वि’मानभित्र प’सेको र बिरालो पस्दै गरेको कसैले नदेखेको अनुमान गरिएको छ यद्यपि यो कुराको पुष्टि हुन सकेको छैन । विमानलाई अघिल्लो रात विमानस्थलको ह्या’ङगरमा पार्क गरेर राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस