ढाड दुख्ने समस्या लगाएत यी १५ राेगहरुका लागि अचुक औषधिकाे काम गर्दछ कपुरले, (भिडियाेमा हेर्नुस्)

कपुर ढाड दुख्ने समस्यामा मात्र नभई अन्य विभिन्न काममा पनि प्रयोग हुने गर्दछ । यो विशेष गरेर पूजापाठको लागी धेरै मानिसहरुले प्रयोग गदै आएका छन् । अझ यसको प्रयोग त दराजमा राखेका लुगा किराले नकाटोस भनेर पनि यो राख्ने गरेको पाइन्छ । यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन स सकिन्छ ।

यसले दम रोगकिा लागि पनि उपयोगि मानिने गरिन्छ । ढाड दुख्ने समस्याका लागि पनि अचुक औषधि कपुर हुने गर्दछ । साधारण खोकी लाग्दा पनि कपुर बालेर धूवाँ सुँघ्नाले खोकी निको हुन्छ । जीर्ण, आउँ, बाथ भएका व्यक्लिे दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खादा ठिक हुने गर्दछ । द्रा नलाग्नेमा, मुर्छा पर्ने रोगका मानिसहरुका लागि पनि कपुर महत्वपूर्ण मानिन्छ ।

यो पनिपढ़नु होस:हरियो प्याजको तरकारी खानाले मिल्छ स्वास्थ्यका लागि यति धेरै चमत्कारिक फाईदाहरु…, जानिराखाैँ हरियो प्याज खानुका फाइदाहरु ।

हरियो प्याजलाई हामीले भान्सामा प्रयोग गर्दै आएको खाद्य वस्तु हो । यसलाई स्प्रिंग ओनियनको नामले पनि चिनिन्छ । हरियो प्याज निकै स्वादिष्ट हुन्छ र स्वास्थ्यका लागि पनि यो उत्तिकै पोषिलो हुन्छ । धेरै समयदेखि नै हरियो प्याजको प्रयोग चिनियाँ दबाई बनाउन प्रयोग गरिँदै आइएको छ । तर धेरैलाई यसको फाइदाको बारेमा थाहा हुँदैन ।

हरियो प्याजमा सल्फर धेरै मात्रामा पाइन्छ, जुन हाम्रो शरीरको लागि निकै लाभदायक मानिन्छ । हरियो प्याजमा क्यालोरीको मात्रा पनि कम हुने गर्दछ । हरियो प्याजमा भिटामिन ए, भिटामिन बी २ र भिटामिन सी पनि पाइने गर्छ । साथै कपर, फस्फोरस, म्याग्नेसियम, पोटासियम, क्रोमियम, फाइबर लगायत पाइन्छ । यी सवै तत्व हाम्रो शरीरका लागि चाहिने अत्यावश्यक चिज हुन् ।

मुटु स्वस्थ राख्न:- हरियो प्याज मुटु रोगका विरामीलाई निकै लाभदायी मानिन्छ । यसमा हुने कोलेस्ट्रोलको अक्सिडेसन कम गर्ने तत्वले धमनी रोगको ख,त,रालाई पनि कम गर्छ ।

उच्च रक्तचाप रोक्न:- हरियो प्याजमा हुने सल्फर निकै फाइदाजनक छ, जसले शरीरमा हुने रक्तचापलाई नियन्त्रण गर्छ । रक्तचापलाई सामान्य बनाइराख्न हरियो प्याज लाभदायी मानिन्छ ।

मधुमेह नियन्त्रण गर्न:- हरियो प्याजमा भरपूर मात्रामा क्रोमियम पाइने गर्दछ । जसले हाम्रो रगतमा शुगरको मात्रालाई नियन्त्रण गर्दछ । यसका साथै यसको प्रयोगले ग्लुकोजको मात्रा नियन्त्रणमा मद्दत पुयाउँछ ।

पाचन पक्रिया सक्रिय बनाउन:- हरियो प्याजले पाचन पक्रियालाई सक्रिय बनाउँछ । खाना अपच हुने हरुका लागि हरियो प्याज फलदायी मानिन्छ । त्यस्तै हरियो प्याज विभिन्न पेटसम्बन्धी रोगको लागि पनि उपयोगी मानिन्छ । यसमा पाइने फाइबारले खान मन नलाग्ने समस्या नियन्त्रण गर्दछ ।

चिसो भगाउन सहज:- हरियो प्याजको सेवनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बढाउने गर्दछ । जसको कारणले विभिन्न रोगसँग ल,ड्न शक्ति मिल्दछ । यसमा पाइने एन्टि ब्याक्टिरियल गुणले चिसो र फ्लूसँग लड्न मद्दत मिल्दछ ।

आँखा तेजिलो बनाउन:- हरियो प्याजमा भिटामिन ए प्रशस्त पाइने भएकाले आँखाको रोशनी बढाएर आँखा सम्बन्धी समस्यालाई दूर गर्दिन्छ । यसको सेवनले शरीर र अनुहारमा पर्ने चाउरीपना हटाउन पनि मद्दत गर्दछ । त्यस्तै यसले हड्डी मजबुत बनाउन पनि सहयोग गर्दछ । यसमा पाइने भिटामिन सी र भिटामिन के हाम्रो शरीरको विकासमा मद्दत पुर-याउछ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।भिडियाेमा हेर्नुस्:-

प्रतिक्रिया दिनुहोस