सुन्दरी श्रुति हसनले चरित्रमाथी नै दाग लाग्ने गरी गरेको त्यो काम, जसले अहिले पनि उनलाई झ स्काउँछ

साउथका सुपरस्टार कमल हसनकी छोरी तथा अभिनेत्री श्रुति हसनको जन्म सन् १९८६ जनवरी २८ तारिखमा भएको थियो । यो वर्ष श्रुति आफ्नो ३५ औं जन्मदिन मनाइरहेकी छिन् । श्रुति हसन एक बहु प्रतिभाशाली व्यक्तित्वकी धनी हुन् । उनी एक उत्कृष्ट अभिनेत्री हुनुका साथै निकै राम्री गायिका पनि हुन् । श्रुति हसन धेरैजसो चर्चामा आइरहन्छिन् र वि वा दसँग उनको गहिरो नाता पनि रहँदै आएको छ । श्रुति हसनले साउथ इन्डियन इन्डष्ट्रिदेखि बलिउडसम्म आफ्नो जादु छरिसकेकी छिन् । यद्यपि, बलिउडमा उनको अहिलेसम्म कुनै शानदार फिल्म बन्न सकेको छैन ।

तरपनि उनको लुक्सले धेरै प्रशंसक बटुलेको छ । श्रुति हसन धेरैजसो चर्चामा रहन्छिन् । कहिले आफ्नो श’ल्य’क्रियाका कारण त कहिले फिल्ममा बोल्ड सीनका कारण । श्रुतिका केही बो’ल्ड तस्बिर पनि सार्वजनिक भएको थियो जसका कारण उनी रातारात चर्चामा आएकी थिइन् । वास्तवमा सन् २०१४ मा जब श्रुति हसन आफ्नो तमिल फिल्म येवुडको सुटिङ गरिरहेकी थिइन् तब उनका केही तस्बिर लिक भएका थिए । जसका कारण उनको निकै चर्चा भएको थियो । श्रुति यो फिल्मका लागि एउटा गीत ‘डिम्पल पिम्पल’ को सुटिङ गरिरहेकी थिइन् ।

यतिबेलाको उनको बो ल्ड तस्बिर लिक भएको थियो । यो तस्बिर यति भाइरल भएको थियो कि गुगलमा सबैभन्दा धेरै सर्च गरिएको तस्बिर बनेको थियो । यसबाहेक श्रुति आफ्नो बलिउड फिल्म ‘डी डे’ का लागि पनि निकै चर्चामा आएकी थिइन् । यो फिल्ममा श्रुतिले एक यौ’ न कर्मीको भूमिका निभाएकी थिइन् । फिल्मको एउटा पोस्ट निकै वि वादा स्प द पनि भएको थियो । यो पोस्टरमा श्रुति हसन आ’ प’ त्ति ज नक अवस्थामा अर्जुन रामपालसँग बसिरहेको देखिएकी थिइन् । यसका लागि निकै वि वा द पनि भएको थियो ।

फिल्ममा श्रुतिले निकै बोल्ड दृश्य पनि दिएकी थिइन् । कामको कुरा गर्नुर्दा उनको करियर उनका आमा–बुवाको जस्तो हिट रहेन । श्रुतिले थुप्रै साउथ इन्डियन फिल्ममा पनि काम गरेकी छिन् । उनले वारनम आयिरम, पृथ्वी। येननामो येधोसहित थुप्रै फिल्ममा काम गरेकी छिन् । श्रुतिले फिल्म ‘लक’ बाट बलिउडमा कदम राखेकी थिइन् । यद्यपि, यो फिल्म खासै सफल रहेन । यसबाहेक उनले दिल तो बच्चा हे जी, रमैया वस्तावैया, वेलकम ब्याक र गब्बरजस्ता फिल्ममा पनि काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस