होसियार रहाैँ ! पानी चलाउदा वा नुहाईसकेपछी हात खुट्टाका छाला यसरी चाउरी पर्ने समस्या छ भने एकचोटी अवस्य पढ्नुहोला

होसियार रहाैँ ! पानी चलाउदा वा नुहाईसकेपछी हात खुट्टाका छाला यसरी चाउरी पर्ने समस्या छ भने एकचोटी अवस्य पढ्नुहोला । नुहाएपछि हाम्रो श`रिरको केही हिस्साको छा`ला खुम्चिने गर्दछ ।।

हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएझै हुन्छ। आ`खिर यसको कारण के हो त ? केही व्यक्ति बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन् । पा`नीमा रहँदा हाम्रो छा`लाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन् जसले गर्दा छाला खुम्चिन पुग्छ ।

होसियार रहाैँ ! पानी चलाउदा वा नुहाईसकेपछी हात खुट्टाका छाला यसरी चाउरी पर्ने समस्या छ भने एकचोटी अवस्य पढ्नुहोला
तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस मात्र होइन । वैज्ञानिकले पत्ता लगाएका छन् कि छालाको जुन हिस्सा चाउरी परेको छ, यदि त्यहाँको केही न`सा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन । यसको मतलब चाउरी परेको छाला यो देखाउछ कि हाम्रो स्नायु प्रणाली बिल्कुल ठि`क काम गरिरहेको छ ।।

अमेरिकी वैज्ञानिक मार्क चान्गिजी भन्छन् कि हाम्रो शरिर बदलियको वा`तावरण अनुसार आफुलाई पनि परिवर्तन गर्दछ। पानीमा छाला चाउरी पर्नु पनि त्यहि हो, कि हामी चीजहरुलाई ठिक ढंगले समाउन सकौं। सन् २०११ मा मार्केले एक अनुसन्धानको क्रममा यस्तो वि`शेषता बाँदरमा पनि भेटेका थियो ।।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस