सुन्दै अचम्म लाग्ने यो सत्य हो, जहाँ मृत्यु पछि पनि शवको बिहे गराइन्छ !

एजेन्सी । विश्वमा अनौठा अनौठा परम्पराहरु छन् । परम्परागत अनुसार यदि कुनै परिवारमा अविवाहित पुरुषको मृत्यु भएमा त्यसलाई अशूभ मानिन्छ र त्यस्तो मरणलाई श्राप ठानिन्छ र मृत्यु भएको अविवाहित पुरुषलाई एक्लै अन्त्येष्टि नगरिने भएको हुनाले चीनको साङ्सी प्रान्तमा भूत विवाहको चलन रहेको छ ।

सरकारले गैरसरकारी परम्परा घोषित गरेको भएतापनि चिनियाहरु यस परम्परालाई लुकिछिपि गर्ने गरेको पाइएको छ । भूत विवाह गर्दा मृतक पुरुषका लागि ऊ जस्तै अविवाहित कुनै मृतक महिलाको खोजी गरिन्छ ।

यो पनिपढ़नु होस:काठमाडौ । ब्राजिलको साओ पाउलोमा एक व्यक्ति तीन मिर्गौलाका साथ जिउँदो छन् । जो अहिले सामान्य रूपमा काम गरिरहेका छन् । यो कुरा तब बाहिर आयो जब ति व्यक्तिको तल्लो पेटर दुखेर उनी अस्पताल चेकजाँचकालागी गएका थिए ।

उनको पटेमा तीनओटा मृ,गौला देखेर डक्टर नै तर्सिएका थिए ।जानकारी अनुसार ३८ वर्षीय ति व्यक्ति डाक्टर कहाँ गएका थिए । उनलाई त्यहाँ सीटी स्क्यान गर्न सल्लाह दिइयो । स्क्यान रिपोर्टले तीन मिर्गौला भएको कुरा पुष्टि गर्यो । अनुसन्धानले स्लिप डिस्क समस्या पत्ता लगायो र उपचार गरियो । न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार ति व्यक्ति ब्राजिलको राजधानी साओ पाउलोका हुन् ।

प्रतिक्रिया दिनुहोस