आमा-बुबाले आफ्नै २७ र २२ वर्षका दुई छोरीहरुलाई त्रिशूलले घो’चेर मा’रे

भारतको उत्तर-प्रदेशको चित्तूर जिल्लामा शिक्षक पुरुषो-त्तम नायक र उनकी श्रीमतीले आफ्ना दुई छोरी हरुलाई ज्या न लिएका छन् । उनीहरुका दुई छोरीहरु अन्ध-विश्वासको शि’कार बनेका छन् ।चित्तौर जिल्लाको मदनपल्लीले पुलि’सले ति अभि-भावकलाई हिरा-सतमा लिएर अनु;सन्धान सुरु गरेको छ। यस अवस्थामा, मृ;तक केटी साई दिव्याको सोशल मिडिया पोष्ट-हरू महत्त्वपूर्ण प्रमाणको रू’पमा देखिएका छन् ।

साई दिव्याले आफ्नो मृ त्यु हुनुभन्दा तीन दिन अघि सोशल मिडि-यामा लेखिन्, शिव आइपुगेको छ, काम सकियो । प्रार-म्भिक अनु-सन्धानपछि साई दिव्याको व्यवहार गत एकहप्ता भन्दा पहिले अनौठो भएको पत्ता लाग्यो। यस सँगै पुलि’सलाइ जान-कारी प्राप्त भयो कि भर्खरै केही बाहिरका मानिस’हरु उनीहरुको घरमा आएका थिए। यस अवस्थामा सीसी’टीभी फु’टेज प्राप्त भएको छ र फुटेजमा देखिएका सबैले केर-कार गर्न खोजिरहेका छन् ।

चित्तूर जिल्लाको ग्रामीण क्षेत्र मदनपल्लीमा बस्ने पुरुषोत्तम नायडू पेशाको हिसाबले सर-कारी महिला डिग्री कले’जमा उप -प्रिन्सिपल हुन्। उनकी श्रीमती पद्मजा प्रा’चार्यको रूपमा पनि काम गर्छिन् र एक नि’जी शिक्षण संस्था’को रिपोर्टर हुन्।

उनी:हरूका २७ र २२ वर्षका दुई छोरी’हरू थिए जसको नाम अलेख्या र साई दिव्या थियो। ठूलो छोरी अलेख्याले भारतीय वन सेवा, भोपालको भारतीय व्यवस्था’पनबाट स्नात-कोत्तर गरेकी थिइन्, भने कान्छी छोरी बीबीए पढ्दै थिइन् । र एआर रह-मान म्युजिक एकेडे-मीमा संगीत पढ्दै थिइन्।

गएको वर्ष अगस्टमा परिवार नयाँघर सरेका थिए। स्थानीय व्यक्तिका अनुसार पुरुषोत्तम र पद्मजाको परिवारले धेरै संस्कार’हरू गर्थे। यस मु’द्दामा दर्ता गरिएको एफ-आईआर अनुसार परिवारले आइतबार रात केही परमपरा कार्य’हरु गरेका थिए । त्यस’पछि उनकी कान्छी छोरी साई दिव्या’लाई कु’ख्यात त्रि’शूल र जेठी छोरीलाई डम्बेलले छु राले मा रे।

सूचनापछि प्र’हरी घट-नास्थलमा पुग्दा दुवै छोरीहरू म’रेका थिए। ती मध्ये कान्छी छोरीको ला स मन्दिरमा भेटियो र जेठी छोरीको ला स पहिलो तलामा फे’ला पर्‍यो। प्रह’रीले दुबै अभि-भावकलाई नियन्त्र’णमा लिएको छ, र भारतीय द’ण्ड संहिता’को धारा ३०२ अन्तर्गत मु द्दा द’र्ता गरेर अ’नुसन्धान सुरू गरेको छ। बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस