यी कारणले नेपाली बजारमा सुनको भाउ लगातार घ’ट्दै, पु’रानोमा झ’र्दै’

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आज ६०० रूपैयाँले घटेर ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा ६०० रूपैयाँले नै घटेर ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।चाँदी पनि आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनिपढ़नु होस:—दाँतबाट रगत आउने समस्या छ ? अपनाउनुहोस् घरेलु उपचार विधि

दत्तिवनको १० ग्राम धूलोमा २५० मिलिलिटर पानी मिलाई ३/४ पटक मुख कुल्ला गर्नाले रगत बग्न कम हुन्छ ।— बिहान–साँझ दिनमा २ पटक कागतीको रसले मुखमा हल्का मालिस गर्नाले लाभ मिल्दछ ।

— नागकेशर र रक्तचन्दनलाई समान मात्रामा मिलाई धुलो पाउडर बनाउनुहोस् । उक्त धुलोमा केही मात्रामा मह मिलाई दाँत माझ्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।

—फिटकिरी, सौफ, कालो मरिच, पिपल, अमला, सेतो नुन र सुपारीलाई समान मात्रामा मिलाई धुलो (पाउडर) बनाई ब्रस गर्नाले दाँतबाट रगत आउन कम हुनका साथै दाँतसम्बन्धी सम्पूर्ण रोगविरूद्ध लड्न मद्दत मिल्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस