यो हो संसारकै अचम्मको बिषालु रुख, जसको छेउछाउमा पुग्नु पनि मानिसका लागि मृ’त्यु हुन्छ

प्रकृतिको हरियाली सबैलाई प्यारो लाग्छ। अझ गर्मीमा हरियो रुखको छहारीमा बस्न कसलाई मन लाग्दैन र ? तर केही रुख यति खतरनाक हुन्छन्, जसको छेउछाउमा पुग्नु पनि मानिसका लागि मृ त्युको कारण बन्न सक्छ ।

सामान्य रुख झै देखिने ‘सरबेरा ओडोलम’ ज्या नमा’रा रुख मानिन्छ । हेर्दा सुन्दर लाग्ने यो रुखले मानिसलाई स्वाभाविक रुपमा आकर्षित गर्छ तर यो रुख यति खतरनाक हुन्छ कि, यसको सम्पर्कमा पुग्ने मानिसको ज्या’न जोखिममा पर्दछ ।

यो रुखकै कारण प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको निधन हुने गरेको बताइन्छ । यो रुख निकै वि’षालु हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने वि’षालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो ।

यो रुखमा रहेको वि’ष मानिसको शरीरमा प्रवेश गरेमा मु’टुको धडकन बढ्ने, वा’कवाकी लाग्ने, टा’उको दुख्नेजस्ता समस्या हुन्छ । यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको निधन हुन्छ ।

वैज्ञानिकहरुका अनुसार यो रुखमा पाइने वि’ष मानिसको शरीरमा प्रवेश गरेमा कुनै वि’षालु इन्जेक्सनसरह मानिसका लागि निधनको कारण बन्दछ ।यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ । एजेन्सी

यो पनि पढ्नुहोस : मोटोपनसँग लड्न वजन कम नगर्नुस्

एजेन्सी । सवै स्वास्थ्य रि’पोर्ट यस निष्कर्षबाट भरिएका छन् कि मोटापन एक विश्वव्यापी स’मस्या बनेको छ । मोटोपनालाई लिएर पूरै विश्वमा चर्चा र चि’न्ता व्यक्त गरिने गरिएको छ ।

विश्वस्वास्थ्य संगठनको साल २०१४ मा जारी गरेको एक आकडा अनुसार विश्वमा ६०० मिलियन अर्थात ६० करोड भन्दा धेरै मानिस मोटोपनको शि’कार बनेका छन् ।

यस आधारमा विश्व स्वास्थ्य संगठन पनि मोटोपन एक विश्वव्यापी स’मस्या भएको स्विकार गर्दछ । तर, प्राध्यापक ट्रेसी मैन भन्छिन कि यो कुनै स’मस्या होइन । यसबाट मुक्ति पाउन सहज छ, यसको समाधन उनीहरुसँग छ ।

प्रोफेसन ट्रेसीको दाबी छ की कयौं डाक्टर तथा अनुसन्धाको वि’वादास्पद लाग्न सक्छ र उनको दाबीमा अ’सहमत हुन सक्छ । ट्रेसी मेन सामाजिक तथा स्वाथ्य मनोविज्ञाको प्राध्यापक हुन् । उनी भन्छिन्,‘जब डाक्टरको अगाडि मोटोपना कुनै विश्वाव्यापी स’मस्या होइन भन्छु तव उहाँ रि’साउनु हुन्छ, तर उनीहरु यो भनाइ स्विकारर्छन् कि मोटोपनाबाट कोही म’र्ने भने छैनन् ।’

ट्रेसी भन्छिन् जो मानिस मोटा छन् उनीहरुको जीवनकाल कुनै पनि दुव्ला मानिसको तुलनामा कम हुने छैन । जबकि धेरै पातला मानिस सधै जसो कुनै न कुनै किसिमको वि’रामीको शि’कार भएका हुन्छन् । ट्रेस य मान्छिन् कि अत्याधिक मोटो मानिस केही वि’रामीको ख’तरामा पर्न सक्छन् ।

तर सामान्य मोटोपनले यस्तो कुनै ख’तरा पैदा गर्दैन । त्यसो भए मोटोपनलाई लिएर यति धेरै चर्चा किन ? यसको जवावमा ट्रेसी भन्छिन् कि यसको कुनै कारण हो । मोटोपना घा’तक हुन्छ जब मानिस सु’स्त तथा दिनभर बस्छ । उसको आमदानी कम हुन्छ र उनी स्ट्रे’समा हुनेछन् । र सानो विरामीको उ’पचार गर्न अ’समर्थ हुनेछन् ।

मोटापाका कारण म’धुमेह, ह’र्टअ’ट्याक आदी समस्या आउँछन् । तर दैनिक परिश्रम गर्दा तपाईको वजन घट्दैन भने चिन्ता मान्नुपर्ने कुनै विषय छैन । उनी मोटो मानिसलाई वजन मापन भन्दा धेरै व्ल’ड प्रेस’र जाँच्न सुझाव दिन्छिन् । जसबाट आफ्नो स्वास्थयका बारेमा धेरै जानकारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस