अर्डर क्यान्सल गरेको भन्दै जब वेटरले ना`क भाँ`चिने गरी हा`ने…..

बेंगलोर– भारतको बेंगलोर शहरमा एउटा आ`श्चर्य घ`टना घ`टेको छ । त्यहाँ अनलाइनमार्फत खाना अर्डर गर्ने जोमेटो कम्पनीको डेलीभरी ब्वाइले अर्डर क्यान्सिल गरेको विषयमा एक जना कामकाजी महिलामाथि आ`क्र`म`ण गरेका छन् ।

डेलीभरी ब्वाइले महिलाको नाममा मु`क्का हानेको छन्, जसले गर्दा महिलाको ना`कको ह`ड्डि भाँ`च्चिएको छ । पि`डित महिलाका अनुसार यो घ`टना मंगलबार रातिको हो हो । बेंगलोरमा बसोबास गर्ने हितेशा चन्द्रनी कंटेटे क्रिएटर र मेकअप आर्टिस्ट हुन् ।

हितेशाले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेकी छिन् , जसमा उनले आफुलाई जोमेटो डेलीभरी ब्वाइले कु`ट`पि`ट गरेको बताएकी छिन् । उनी भन्छिन् –‘उक्त डेलिभरी ब्वाइ मंगलबार आफ्नो घरमा लञ्चको डेलिभरी दिन आएका थिए । मैले जब अर्डर क्यान्सल गरें, हामीबीच वहस भयो । रिसको झोंकमा ती पुरुषले जोरले एक मु`क्का मेरो अनुहारमा हा`ने, जसका कारण आफ्नो ना`क भाँ`चिएको छ ।’

डेलिभरी ब्वाइ खाना अर्डर गरेको एक घण्टासम्म पनि आएका थिएनन् । यसबारेमा हितेशा भन्छिन् –‘मैले जोमेटोबाट खाना दिउँसो साढे तीन बजे अर्डर गरेकी थिएँ, तर डेलिभरी ब्वाइ साँझको करीव साढे चार बजेसम्म पनि आएका थिएनन् ।’ त्यसपछि हितेशाले कस्टमर केयरमा फोन गरेर अ`र्डर क्यान्सिल गर्न भनेकी थिइन् । त्यसपछि केहि समयमा डेलिभरी ब्वाइ आए, तर उनले अर्डर लिन अ`स्वी`कार गरिन् ।

यहि कुराले दुबैबीच व`हस हुन थाल्यो । त्यही क्रममा डेलीभरी ब्वाइले उनको ना`कमा मु`क्का हा`नेर भा`गे । त्यसपछि हितेशाको ना`कबाट र`गत निस्कन थाल्यो र नाकको ह`ड्डि पनि भा`चियो ।

प्रतिक्रिया दिनुहोस