रबिना टण्डनले दुई अभिनेत्रीका साथ अक्षयलाई रंगेहात पक्राउ गरेपछि…

बलिउड फिल्म उद्योगका खेलाडीको रुपमा परिचित अक्षय कुमार सफल अभिनेता हुन् । उनले लामोसमय देखि फिल्म उद्योगमा राज गरेका छन् । उनले १०० भन्दा बढी फिल्ममा अभिनय गरेर करोडौंको फ्यान कमाएका छन् । उनी फिल्म र लभ अफेयरको कारण पटक पटक चर्चामा आउछन् ।

“खिलाडीनकी खिलाडी” चलचित्र पश्चात उनीहरुले विवाह गर्ने योजना बनाएका थिए तर रेखालाई बीचमा ल्याएर उनीहरु बीच ठूलो झ गडा पर्यो जस्ले गर्दा सबैभन्दा प्रिय जोडीको प्रेमकहानी अन्त्य

यिनको नाम बलिउडका सुपरस्टारसँग जोडिएको छ । पुजा बाद्रा, आइसा झुल्का, रबिना टण्डन, रेखा, सुस्मिता सेन, सिल्पा सेट्टी र प्रियंका चोपडा यिनका गलफेन्ड्र हुन् । अहिले उनी सुखद बैवाहिक जिबन बिताइरहेका छन् । श्रीमती ट्वीङ्कल खन्ना र बच्चाहरुसँग आरामदायी जिबन बिताइरहेका अक्षय अझै पनि रबिनालाई उतिकै माया गर्छन् ।

एउटा यस्तो मोड आयो जस्ले गर्दा अक्षर र रबिना छुटिन पुगे । “खिलाडीनकी खिलाडी” चलचित्र पश्चात उनीहरुले विवाह गर्ने योजना बनाएका थिए तर रेखालाई बीचमा ल्याएर उनीहरु बीच ठूलो झ गडा पर्यो जस्ले गर्दा सबैभन्दा प्रिय जोडीको प्रेमकहानी अन्त्य भयो । उनले पटक पटक चेतावनी पनि दिएकी थिइन तर खेलाडी अक्षयलाई रबिनाको मायाले पगालेन र उनी टाढा भइन्

उनले अक्षयलाई सिल्पा सेट्टी र सुस्मिता सेनसँग रंगेहात प क्राउ गरेको थिइन् । त्यसपश्चात उनले पटक पटक चेतावनी पनि दिएकी थिइन । तर खेलाडी अक्षयलाई रबिनाको मायाले पगालेन र उनी टाढा भइन्, पछि अक्षयले सिल्पालाई पनि धोका दिए जस्का कारण उनी पनि डिप्रे शनको शिकार भइन् ।

प्रतिक्रिया दिनुहोस