पा’र्कि’ङ्ग वि’वा’दमा आफ्नै छोराले थ’प्प’ड हानी वु’ढी आमाको ह’त्या !!!

गोर्खाली खबर,

भनिन्छ यो संसारमा आमा भन्दा ठूलो कोही पनि हुँदैन, आमालाई नै ईश्वरको दाश्रो रुप मानिन्छ, अरुको लाख आमाको काख पनि भनिन्छ र आमाको साथ नै स्व’र्ग हो भनि परा’पुर्व’काल देखि नै सुनाउँदै आएको कुरा हो । तर यस्तो छोरोलाई तपाई के भन्नु हुन्छ, जस्ले आमा माथि नै हात उठाई सधैको लागि मृ’त्यूशै’यामा पु¥याई दिन्छन् । हो, यस्तै एउटा घटना भएको छ हाम्रै एक छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा । जहाँ एक छोराले आफ्नो वु’ढी आमालाई जोडले थप्पड हा’न्दा स्पट डेथ हुन्छ ।

घ’टना सोमवारको हो । दिउँसो १२ वजे दिल्ली पु’लिसको पीसीआरको विंदापुर इलाकावाट झगडाको सूचना मिल्छ र सुचना मिले पछि विँदापुर था’नाको प्र’हरी उ’क्त स्थानमा पुग्छ । पु’लिसलाई फोन गर्ने ३८ वर्षिय महिला सुधाराले ग्रा’उ’ण्ड फ्लोरमा वस्ने महिला अ’व’तार कौरसँग कार पार्किंगको वारे समस्या परेको र पछि समस्या समाधान भएको वताउँछिन् ।

पछि फेरी उक्त वु’ढि म’हिलासँग उक्त महिलाको पतिको साथ वि’वाद भएको थियो । उक्त वु’ढि महिला अ’वतार कौर माथिल्लो तल्लामा वस्ने व्यक्तिको आमा थिई । त्यही पार्किङ्गलाई लिएर उक्त वु’ढी आमाको आफ्नै छोरो रणवीर र वु’हा’रीसँग पनि विवाद भईरह्यो । यहि विवाद विच छोरा रणविरले आफ्नो आमालाई जोडदार थ’प्प’ड हान्छ र जसको चो’ट स’हन नसकी ति वुढी आमा जमिनमा ढल्छ ।

त्यस पछि ति वु’ढी आमालाई एम्वुलेन्समा राखि अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृ’त घो’ष’णा गरिदियो । यो पुरा घ’टना त्यही घ’टनास्थल नजिक राखिएको सि’सि’टिवि क्यामरामा कैद भैसकेको थियो ।

दिल्ली पुलिसको भनाई अनुसार उक्त वुढि आमा अ’व’तार कौ’रको एम.एल.सि भएको थिएन र न त्यो झ’ग’डाको वारेमा पुलिसमा कुनै सुचनानै दिएको थियो । तर अव उक्त भिडियो भाईरल भएपछि दि’ल्ली पु’लिसले यो वारे एक्सन लिई उक्त ज्यानमारा छोराको वि’रुद्द आईपीसी को धारा ३०४ लगाई केश द’र्ता गरिएको छ । र उक्त ह’त्या’रालाई हदै सम्मको का’रवाही हुने भनि पुलिसले वताएको छ ।

प्रतिक्रिया दिनुहोस