हलिउड अभिनेत्री लेडीगागाले “व्ल्याक विन्डो” को छायाँकन पश्चात आफ्नो अनस्क्रिन पति आदमका साथ गरेको चुम्वनको फोटोहरु भाइरल

गोर्खाली खवर,
हलिउड अभिनेत्री लेडीगागा हाऊस अफ गुच्चीको नयाँ स्कट फिल्म ब्ल्याक विन्डो मा पाट्रिजिया रेजिजियानाको रुपमा अभिनय गर्दै छिन् भने उनको अनस्क्रिन पनि ड्राईभर आदम उक्त वास्तविक जिवनमा आधारित फिल्ममा मौरिजियो गुच्चीको भुमिकामा छन् ।

उक्त फिल्ममा लेडीगागाले ९० को दशकको ग्ल्यामर दर्शाउँदै विहिवार इटालिको लेक कोमास्थित भिल्ला बाल्बियानोमा केहि दृष्यहरु छायाँकन गरिएको थियो । उक्त छायाँकनमा उत्कृष्ट दृष्य प्रदर्शन गर्दै आफ्नो को–स्टारको तिघ्रामा हात राखी चुम्वन गरिएको फोटो सार्वजनिक भएको छ ।

दुवैले यति धेरै तापक्रम वढाए की उनिहरुले फिल्मको रिलिज भन्दा अघि प्रशंसकहरुलाई आफ्नो अनस्क्रिन केमेस्त्रि अनुपम रहेको झलक दिएका छन् ।

अर्को रोमान्टीक क्षणमा आदमले गागालाई आफनो पाखुरामा उठाएर डुङ्गावाट वाहिर जमिनमा ल्याएको पनि देख्न सकिन्छ । छायाँकन गर्नु अघि गागाले लगाएको सिल्वर वेस्पाको पछाडि पहेंलो चेक म्याक र फ्लोर टक्सिडो पोशाकमा ग्ल्यामरस देखिन्थ्यो ।

यस दृष्यले पुर्व दम्पतीको विचमा खुशीका समयहरु झल्काउँदथ्यो किनभने उक्त फिल्ममा गागाको चरित्र पेट्रिजियाले उनको पुर्व पतिलाई मार्ने षडयन्त्र रचेको हुन्छ । उनिहरुको फिल्म एउटा प्रख्यात तालमा छायाँकन भइरहेको थियो । ति दुवै अभिनेताहरु ठुलो जोशमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस