गर्भवती ब्रिट्नी कार्टराइटले वेवी वम्प देखाउँदै, आफ्नो पति जक्स टेलरसँग वाहिर रमाउँदै ………

ब्रिट्नी कार्टराइटले वच्चा जन्मिनु भन्दा केही हप्ता अघि बोल्ड स्लिट सहित ओलिभ ग्रिन कलरको पातलो पोशाकमा वेवि वम्प प्रदर्शन गरिरहेकी छिन् । उनि सान फर्नान्डो उपत्यकामा रहेको आफ्नो विशाल घरमा आराम गरिरहेकी छिन् ।

ब्रिट्नी र ज्याक्सले पहिला नै लस एन्जलस् भ्यालीको गाउँमा रहेका १.९ मिलियन डलर पर्ने वेडरुमलाई डाइनोसर थम्ड नामक नर्सरीमा रुपान्तर गरिसकेका छन् । भर्खरै पूर्व को–स्टार स्टेसी स्क्रवइडर र उनका पति वाउ क्लार्कसँग मुनस्याडोमा कार्टराइट र टेलर दुवैजना लन्चमा सहभागी भएका थिए । कार्टराइट र टेलरले पु्र्व को–स्टारकी छोरीसँग पनि भेटे ।

सोमवारै मात्र ब्रिट्नी र टेलरले लाला केन्ट र उनको मंगेतर रान्डल एम्मेटलाई उनिहरुको सुन्दरी छोरीलाई स्वागत गरेकोमा वधाई पनि दिए ।त्यस्तै स्चेएना साय र उनको व्वायफ्रेन्ड डेभिजले उनिहरुको पहिलो वच्चाको एक्सपेक्टिंग गरि वेवी वम्प देखाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस