यी प्लस साईज मोडलले जे गरिन् अरु कसैले गर्न सकिनन् !!!

गोर्खाली खवर, यी हुन यूमी नू, आजकाल उनि लाइमलाइटमा छिन् । किन थाहा छ ? किन भने उनि वनिन् एशिया कै पहिलो प्लस साईज मोडेल, जसले अमेरिकाको प्रख्यात म्यागजिन स्पोर्टस् इलुस्ट्रेटेड को लागि फोटो शुट गर्ने छिन् । यसको जानकारी उनको आफ्नो इन्टाग्राम एकाउन्टवाट दिएकी छिन् । उनले म इतिहास वनाईरहेकी छु, जो पहिलो चोटी स्पोर्टस् इलुस्ट्रेटेड को मोडेल भएकी छु भनि लेखेकि छिन् ।

यूमी वडी शेमिगंको वारे खुलेर वोलेकी छिन् । उनको विचारमा यस्ता वडी शेमिगं हुने महिलाहरुको समाजमा जर्नलाइज गर्न नहुने छ । इन्डीपेन्डेन्टको रिपोर्ट अनुसार यूमी एशियन महिलाहरु माथि जुन किसिमको भेदभाव वारे आफ्नो विचार पनि राखेकि छिन् । आफ्नो एक इन्स्टा भिडियोमा भनेकि छिन्, म एशियन हुँ र प्लस साईज मोडल पनि यही मलाई अरु भन्दा अलग वनाउँछ । यूमिको पुर्खा जापानवाट थियो । तर उनि अहिले अमेरिकामा वस्छिन् । उनि भन्छिन् म मानिसहरुलाई देखाउन चाहन्छु कि म के के गर्न सक्छु । म भन्न सक्छु की मलाई थाहा छ म सुन्दर छु ।

अहिले आएर प्लस साईज मोडलहरुको संख्या वढिरहेको छ । मानिसहरुको यो मान्छन् कि जसको ठुलो वडी छ, उसलाई त्यसरी नै माया गर्नु पर्छ । यूमीले हालै स्विम सूटमा फोटो शूट गरेकि थिईन् जसको ज्यादै चर्चा भइरहेको छ । उनले इन्स्टाग्राममा आफुलाई गीत गाउने सोख भएको पछि वताएकी छिन् । यूमी एक आर्टिस्ट पनि हुन् । इन्स्टामा उनि र उनको ब्वाइफ्रेन्डको भिडियो पनि देख्न सकिन्छ जसमा उनि गाना गाइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस