ओहो, वाउ हामी आयरिश यात्रीहरु, मानिस हामीलाई पाइकिस् भन्छन् । हामी पढ्न लेख्न जान्दैनौं तर यो सत्य हो । फोटो फिचर पनि

गोर्खाली खवर,

यी दुई आइरिश केटीहरु टिकटक प्लेटफर्म प्रयोग गरी भिडियो शेयरिङ्ग गरि संघर्ष गर्दैछिन् ।

सन् २०१९ को शु्रुवात सँगै यि दुई दिदी वहिनीले टिकटक मा ४ लाख ३५ हजार भन्दा वढी फलोअसर्् भेटाएकी छिन् । जसको मायामा यि दुई दिदी वहिनी चुर्लुम्म डुवेकी छिन् ।

काइट्लिन भन्छिन्, हामीलाई फोहोर जस्तो व्यवहार गरिएको छ । मानिसहरु हामीलाई नराम्रा नाममा पनि वोलाउ गर्दछन् । तर हामी केवल मानव हौं ।

उनिहरुले अव युट्युवको नयाँ सिरियल क्याराभान क्विनमा देखिँदैछिन् । जसमा उनिहरुले यात्रा गर्ने समुदायमा जीवन कस्तो छ त त्यो देखाउँदै छिन् । उक्त सिरियल ६ भागमा वन्नेछ ।

२० वर्षकी लिज्जी भन्छिन्, हामीमा धेरै खराव रुढीवाढी छन् र यसले हामीलाई धेरै चोट पु¥याउँछ । साधारण जीवन विताउन वास्तवमै गाह्रो हुन्छ । दर्शकहरु हाम्रो वारेमा वढी जान्न चाहन्छन् । हामी रेष्टुरेन्ट र पववाट धेरै टाढा हुन्छौं ।

यदि हामीले वुकिंग गरिसकेका छौं भने पनि केही रेष्टुरेन्ट मालिकहरुले हामीलाई भित्र जान दिदैनन् किनकी हामी यात्रु हौं कस्टमर होईनौं ।

 

प्रतिक्रिया दिनुहोस